election slider

bigpost old

election2

election

नतिजा लोड हुँदैछ...

nepali date post page

------------- magone theme

postpage template

header

Games युनिकोड मिति रूपान्तरण
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN

labelpost21

लोड हुँदैछ...

labelpost20

लोड हुँदैछ...

labelpost19

लोड हुँदैछ...
लोड हुँदैछ...

labelpost18

labelpost17

लोड हुँदैछ...

labelpost17

लोड हुँदैछ...

labelpost16

labelpost15

labelpost15

labelpost-14

लोड हुँदैछ...

wether

Birgunj --°C Loading...

labelpost7

लोड हुँदैछ...

labelpost6

लोड हुँदैछ...

labelpost5

लोड हुँदैछ...

labelpost4

मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...

labelpost3

लोड हुँदैछ...

youtube5

 जनआवाज नेपाल अनलाइन टिभी

Loading 9 latest videos...

के तपाईं आफ्नो छुट्टै खाले मौलिक वेबसाइट, न्यूज पोर्टल, व्यावसायिक वेबसाइट, ई कमर्श वेबसाइट बनाउन चाहनुहुन्छ ? हामी बनाउँछौं भीडभन्दा अलग वेबसाइट । विस्तृत जानकारीको लागि भिजिट गर्नुहोला: https://Neelamb.com, मोबाइल नं.+977-9814272487 (CALL)

youtube-3

भिडियो लोड हुँदैछ...

youtube2

भिडियोहरू लोड हुँदैछन्...

youtube

Loading videos...

तपाईंले यो समाचार पढ्न छुटाउनुभयो

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
हेडलाइन्स
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

three column

समाचार
लोड हुँदैछ...
विचार
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

two column news

News

Loading...

Main

Loading...

listpost

लोड हुँदैछ...

नयाँ समाचार

नयाँ समाचार
लोड हुँदैछ...

new news

लोड हुँदैछ...

breaking news

BREAKING NEWS
Loading latest news...

big post

लोड हुँदैछ...
News
Loading...
Breaking News
लोड हुँदैछ...

two column

समाचार
लोड हुँदैछ...
लेख/रचना
लोड हुँदैछ...

वीउवासंघद्वारा चारजना उद्यमीहरू सम्मानित

वीरगंज १५ बैशाख ।
वीरगंज उद्योग वाणिज्य संघले चारजना उद्यमीहरूलाई सम्मान गरेको छ । संघले आफ्नो सभाकक्षमा आयोजना गरेको सम्मान कार्यक्रममा उद्योगपति एवम् समाजसेवी मुरलीधर रूँगटा, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष एवम् वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोककुमार टेमानी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार वैधलाई सम्मान–पत्रद्वारा सम्मानित गरिएको हो ।
मुरलीधर रूँगटा, डा. सुबोधकुमार गुप्ता र अशोककुमार वैधलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको र अशोककुमार टेमानी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा उहाँहरूलाई संघल सम्मान गरेको हो ।
स्वागत मन्तव्यका क्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले यस क्षेत्रका उद्योगी व्यवसायीहरूलाई नेपाल सरकारबाट सम्मान पाएकोमा वीरगंज उद्योग वाणिज्य संघ लगायत यस क्षेत्रका सम्पूर्ण निजी क्षेत्र समेत गौरवान्वित हुन पुगेको बताउनुभयो ।
सम्मान ग्रहण गर्दै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले मधेश प्रदेश उद्योग वाणिज्य संघको भूमिकाका वारे स्पष्ट पार्दै मधेश प्रदेश सरकारसँग सहकार्य गर्ने र निजी क्षेत्रका साझा समस्याको सम्बोधनका लागि पहल गर्ने बताउनुभयो । उहाँले वीरगंजले बोकेको सम्भावना र अवसरलाई मधेश आन्दोलन पश्चात् ओझेलमा पार्न खोजिएकोले यसलाई समय सापेक्ष गतिशिील र जीवन्त बताउनुपर्ने बताउनुभयो ।
त्यस्तै वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार वैधले वीरगंज उद्योग वाणिज्य संघको महŒव र यसको कार्यक्षेत्र दिनप्रतिदिन विस्तार भइरहेकोले नेतृत्व वर्गले गम्भीरतापूर्वक वर्तमानको आवश्यकता र भविष्यका लागि खेल्नुपर्ने भूमिकाको पहिचान गर्नु आवश्यक रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ताले संघसँग आबद्ध रहेर नै आफ्नो क्षमताको विकास हुनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताउनुभयो । डा. गुप्ताले संघमा आबद्ध पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई सम्बोधन गर्दै संघमा दिनु भएको समय खेर नजाने बताउनुभयो ।
संघका पूर्व कार्यसमिति सदस्य  र उद्योगपति एवम् समाजसेवी मुरलीधर रूँगटाले उद्योग व्यापारका साथै सामाजिक क्षेत्रको विकासमा पनि सँगसँगै अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका उपाध्यक्ष माधव राजपाल, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष अनोज रूँगटा लगायतका संघका कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका महासचिव आशीषकुमार लाठले गर्नु भएको थियो ।
 

Virus-free.www.avast.com

Comments