preeti to unicode & unicode to preeti converter

१) प्रिती फन्टलाई युनिकोडमा कसरी कन्भर्ट गर्ने ?
प्रिती फन्टलाई युनिकोडमा कन्भर्ट गर्न पहिलो बाकसमा प्रिती फन्ट राख्नुहोस र कन्भर्ट युनिकोड स्वीच (पहिलो बाकसको तलपटी) थिच्दा दोस्रो बाकसमा रुपान्तरण गरिएको युनिकोड अक्षरहरु देखिन्छ । 

२) युनिकोड फन्टलाई प्रितीमा कसरी कन्भर्ट गर्ने ?
युनिकोड लेखिएको अक्षर दोस्रो बाकस (दाहिनेपट्टीको) मा राख्नुहोस । त्यसपछि कन्भर्ट टेक्स्टमा क्लिक गर्नुहोस । प्रितीमा कन्भर्ट गरिएको शब्द पहिलो बाकस (बायाँपटि) देखिन्छ । 

३) प्रायः युनिकोडलाई प्रितीमा कन्भर्ट गर्दा थुप्रै अशुद्धिहरु देखिन्छ  तथा करेक्सन गर्नुपर्ने समस्या हुन्छ ? 
यस्तै अशुद्ध अक्षरहरुलाई सच्याउन युनिकोडबाट कन्भर्ट गरिएका अक्षरहरुलाई तेस्रोपटीको बाकसमा राखेर त्यसको तलपटिको कन्भर्ट स्वीचमा थिच्नुहोस । अशुद्ध शब्दहरु स्वतः करेक्सन भएर चौथो बाकसमा देखिन्छ सोलाई कपी गर्न सक्नुहुन्छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प