Posts

Showing posts from September, 2022

काठमाडौं ७ मा मानुषी यमी नै किन ?

Image
- केशब अर्याल काठमाडौं । संघीय संरचनामा मुलुक गएपछि अगामी मंसिर ४ गते दोस्रो  पटक संघीय संसद र प्रदेशसभाको चुनाव हुँदैछ । चुनाव नजिकिदै गर्दा अहिले मिडियादेखि चिया पसलसम्म सम्भाव्य  उम्मेदवारको चर्चा सुरु भएको छ । उम्मेदवारको चर्चामा नेतादेखि अभिनेता, संगठितदेखि स्वतन्त्र धेरै थरीका पात्रहरु छन् । दलहरुले भने प्रत्यक्ष तर्फ उम्मेदवार टुङ्ग्याई सकेका छैनन् । काठमाडौंमा पनि धेरै थरीका उम्मेदवारहरुको चर्चा छ । चर्चाका बिचमै काठमाडौं क्षेत्र नम्बर ७ बाट मानुषी यमी  भट्टराई उम्मेदवार बन्ने पनि उत्तिकै चर्चा छ । जुन कुरा मानुषी स्वयंमले पनि स्वीकारेकी छिन् ।  काठमाण्डौं सातका मतदाताको चाहना   निर्वाचन क्षेत्र नम्बर ७ मा मानुषी उम्मेदवार बनुन् भन्ने आफूहरुले चाहेको स्थानीय मतदाता बताउँछन् । काठमाडौं ७ का मतदाताले पनि मानुषी यमी  काठमाडौं ७ बाट उठ्दा उपयुक्त हुने बताईरहेका छन् । मतदाता भन्छन्, 'मानुषी यमि उठ्दा राम्रो  हुन्छ, किनकी उनले काठमाडौंको नेवारी सस्कृतिसँगै गैरनेवार संस्कृति बुझ्ने क्षमता राख्दछिन् । युवा र पाका दुवैको मनोविज्ञान बुझ्न सक्छिन् । देश विदेश बुझेकी छिन् । उनको प्रतिन...

दशैं सस्तो बजारको प्रजिअ ढकालद्वारा उद्घाटन

Image
वीरगंज, १० असोज/ पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आज एक समारोहका बीच दशैं सस्तो बजार २०७९ को समुद्घाटन गरेका छन् । प्रजिअ ढकालले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सस्तो बजारबाट वीरगञ्ज लगायत आसपास क्षेत्रका आम सर्वसाधारणहरू लाभान्वित हुने बताउनु भयो । साथै उहाँले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सर्वसाधारलाई लक्षित गरी दशैंको अवसर पारी आयोजना गरेको दशैं सस्तो बजार सञ्चालन गर्ने कार्य एकदमै सराह्नीय रहेको बताउनुभयो । प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालीहरूको महान चाड बडादशैंको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगञ्ज उद्योग वाणिज्य सङघको संयुक्त आयोजनामा सञ्चालन गरिएको सस्तो बजार सात दिनसम्म लाग्ने छ । "दशैं सस्तो बजार २०७९" बजार घटस्थापनादेखि पूmलपातीसम्म आयोजना हुने बताइएको छ । उक्त सस्तो बजारमा दैनिक उपभोग्य सामग्री सहितको १९ वटा स्टलहरू राखिएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा एकैथलोमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । उहाँले उक्त दशैं सस्तो बजारम...

पर्सामा चटयाङ लागेर एकजनाको मृत्यु, तीनजना घाइते

Image
वीरगंज, १० असोज ।  पर्सामा सोमवार बिहान चटयाङ लागेर एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार आज बिहान ६ः३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २ ईदगाह चोक स्थित छठिमाई पोखरीमा चटयाङ खस्दा वर्ष १५ को सिद्दान्त उपाध्यायको मृत्यु भएको छ भने दुईजनाको उपचार भइरहेको छ ।  वीरगंज महानगरपालिका वडा नं. २ बस्ने राम प्रसाद उपाध्यायको छोरा वर्ष १५ को सिद्दान्त उपाध्यायको चटयाङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी साविर हुसेनकी श्रीमती वर्ष २९ की कुलनेसा खातुन र वडा नं. ४ बस्ने भिखारी राउतको छोरा वर्ष १३ को अर्जुन राउत घाइते भएका छन् । घाइतेमध्ये कुलनेसाको अवस्था सामान्य छ भने अर्जुनको अवस्था गम्भीर छ । उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । यसैगरी पर्साको विन्दवासिनी गा.पा. वडा नं. ४ अमरपट्टि बस्ने वर्ष २६ को कुन्दन दास शौचालय जाने क्रममा चट्याङ लागी घाइते भएको प्रहरीले जनाएको छ । घाइते दासको उपचार नारायणी अस्पतालमा भइरहेको छ । 

८२ हजार नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

Image
बारा, ९ असोज । बारा प्रहरीले नक्कली नेपाली रूपैंयाको  नोटसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोल बस्ने  जगदेव महतो नुनिया रहेका छन् ।  विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले नुनियाको घरमा सुत्ने कोठामा रहेको बाँसको मचानमाथि रहेको ओच्छयान मुनी माछा मार्ने जालभित्र लुकाइ छिपाई राखेको नेपाली नक्कली नोट बरामद गरेको हो ।  प्रहरीले उनको घरबाट नेपाली रू एक हजार दरको नोट–८१ थान र पाँच सय दरको नोट–३ थान गरी जम्मा ८२ हजार पाँच सय नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।  बरामद नक्कली नोटसहित नुनियालाई नियन्त्रणमा लिई  अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।

टयाक्टरबाट लडेर चक्काले किचेर बालकको मृत्यु

Image
वीरगंज, ७ असोज । टयाक्टरबाट लडेर एकजना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।  आज बिहान ९ः३० बजे वीरगंज म.न.पा. वडा नं.२१ ताजपुरस्थित ग्रामीण सडकखण्डमा ना ३ त १४३६ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ निवासी संजय पासवानको छोरा वर्ष ५ को सुसिल पासवान ट्याक्टरबाट लडेपछि ट्याक्टरको चक्काले कुल्चिएर गम्भीर घाइते भएका थिए । घाइतेलाई नारायणी अस्पताल वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएकोले जिप्रका, पर्साले जनाएको छ ।  घटनापछि टयाक्टर छाडेर चालक वीरगञ्ज म.न.पा. वडा नं. २१ बस्ने वर्ष २८ को सुनील यादव फरार भएको प्रहरीले जनाएको छ । 

अढाई लाख पर्ने इलेक्ट्रिक माउन्टेन बाइक १ लाख ८० हजारमै

काठमाडौं । याडिया ब्रान्डको अढाई लाख रुपैयाँ मूल्य पर्ने वाईएस ५०० इलेक्ट्रिक माउन्टेन बाइक एक लाख ८० हजार रुपैयाँमै पाउन सकिने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसनले बिहीबारदेखि राजधानीमा आयोजना गरेको नाडा ईभी एक्स्पो अवधिभर यो विद्युतीय इलेक्ट्रिक माउन्टेन बाइकमा विशेष अफर दिइएको हो । कुजु नेपाल प्रालिले बिक्रीमा राखेको यो बाइकले एक पटकको फूल चार्जमा ८० देखि १०० किमि माइलेज दिने दाबी गरिएको छ । बाइकलाई फूल चार्ज गर्न साढे छ घण्टा लाग्छ । ३६ भोल्ट १३ एम्पियर आवर र ४६८ वाट आवर ब्याट्री भएको यो इलेक्ट्रिक माउन्टेन बाइकम... from Techpana - News Feed https://ift.tt/Ycifp9A via IFTTT

शनिबारदेखि चितवनमा पठाओको सेवा

काठमाडौं । असोज ८ गतेदेखि चितवनमा पठाओको राइड हेलिङ सेवा सुरु हुने भएको छ । अटो र बाइकमा राइड सेवा दिएर चितवनमा व्यवसाय थालनी गर्न लागेको कम्पनीकी प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।  ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारी पूरा भइसकेकाे छ,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई  पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ ।’ उनका अनुसार पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चाल... from Techpana - News Feed https://ift.tt/omBENSH via IFTTT

आईफोन १४ खरिद गर्न नपर्ने ६ कारण

काठमाडौं । एप्पलले दुई साताअघि मात्र आफ्नो बहुप्रतिक्षित आईफोनको नयाँ सिरिज आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । प्रि-अर्डर पनि सुरु भइसकेको नयाँ सिरिजका स्मार्टफोनहरूको कतिपय देशमा बिक्री पनि सुरु भइसकेको छ । यदि तपाईँ आईफोन १३ वा १२ प्रयोग गरिरहनु भएको छ र अहिले आईफोन १४ प्रयोग गर्न खोजिरहनु भएको छ भने तपाईँका लागि यो लेख उपयुक्त हुनसक्छ । आज हामी आईफोन १४ भन्दा आईफोन १३ कुन कुन  कारणले उपयुक्त छ भन्ने विषयमा जानकारी दिँदैछौँ । आईफोन १४ मा थपिएको नयाँ फिचर भनेको सुरक्षाका फिचर र इमर्जेन्सी कम्य... from Techpana - News Feed https://ift.tt/hPHoURB via IFTTT

अब नेपालमै विद्युतीय गाडी बनाउनुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै विद्युतीय गाडी निर्माण गर्नुपर्ने बताएका छन् । राजधानीमा बिहीबार नाडा ईभी एक्स्पो उद्घाटन गर्दै मन्त्री शर्माले यसका लागि गरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “नेपालमै विद्युतीय गाडी बन्नुपर्ने माग मेरो पनि छ । तपाईँहरु मिलेर एउटा उद्योग बनाउनुस् वा १० ओटा बनाउनुस् । तर बनाउनुस् । यसका लागि ब्याजमा कहाँ मद्धत गर्नुपर्छ, बिजुलीमा कहाँ मद्धत गर्नुपर्ने हो, भन्सारमा कहाँ मद्दत गर्नुपर्ने हो, सरकार तयार छ,” उनले भने । नेपालको सन्दर्भमा गत वर्षमात्रै करिब तीन खर्ब... from Techpana - News Feed https://ift.tt/eutCb6d via IFTTT

जब कुलमानसँग ट्रली बस मागियो

from Techpana - News Feed https://ift.tt/Qje0x6H via IFTTT

आजदेखि सुरु भयो नाडा ईभी एक्स्पो, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं । राजधानीमा आजदेखि नाडा ईभी एक्स्पो सुरु भएको छ । नाडा मोबाइल्स एसोसिएसको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा चार दिनसम्म चल्ने एक्स्पोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरे ।  विद्युतीय सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको वृहत् प्रदर्शनीका रूपमा यो एक्स्पो आयोजना गरिएकाे नाडाले जनाएकाे छ । एक्स्पाेमा कुल ५१ ओटा स्टल र ब्लक छन् । यसअन्तर्गत सात ब्रान्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ ब्रान्डका दुई पाङ्ग्रे, तीन ब्रान्डका टायर, दुई ब्रान्डका ब्याट्री, ... from Techpana - News Feed https://ift.tt/JngXY3E via IFTTT

एसिया प्यासिफिक टेलिकम्युनिटीको नेपालमा जारी वर्कशपले जुराएको अवसर

  नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थापन तथा सञ्चालनमा र एसिया प्यासिफिक टेलिकम्युनिटी (एपीटी) को आयोजनामा मङ्गलबारदेखि धुलिखेलमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना भइरहेको छ । जसमा क्षेत्रीय स्तरमा विभिन्न देशका नियमनकारी निकायहरूका अनुभवहरू आदानप्रदानको काम जारी छ ।  दूरसञ्चार सेवा सामूहिक रूपमा विकास गर्नुपर्ने हुन्छ । क्षेत्रीय स्तरमा रहेको एउटा देशहरूमा कुन किसिमको दूरसञ्चार विकास भइरहेको छ भन्ने कुराले अर्को देशलाई असर पुर्‍याउँछ । त्यसैले यस पटकको कार्यशालामा नीतिगत व्यवस्था र फ्रिक्वेन्सीलाई... from Techpana - News Feed https://ift.tt/SIWcubD via IFTTT

लकडाउनमा घर बस्दा फुरेको ‘इनरोल’, जसले नेपालीमै निःशुल्क सिकाउँछ विभिन्न आईटी कोर्ष

काठमाडौं । चितवन, एक पर्यटकीय जिल्ला । यही ठाउँका दुई प्रविधिप्रेमी किशोरहरु अनमोल यादव र सचित यादव मिलेर केही समयअगाडि अनलाइन लर्निङ्ग प्लेटफर्म इनरोल सञ्चालनमा ल्याएका छन् । उमेरले दुवैजना १८ वर्ष मात्र पुग्दैछन् । तर उनीहरु इनरोलको माध्यमबाट सूचना तथा प्रविधिको क्षेत्रमा इच्छुक र केही गर्न चाहने व्यक्तिहरुलाई सीप सिकाउन लागिपरेका छन् । चितवनकै सामुदायिक विद्यालयमा डिप्लोमा ईन कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका यी दुवैले अनलाइनको माध्यमबाट स्वअध्ययन गरेर सीप सिके । फेसबुकमा सक्रिय रहेको आईटी स्टुडेन्ट अफ नेपाल (आई... from Techpana - News Feed https://ift.tt/wQrz4j0 via IFTTT

गुणस्तरहीन घ्यू उत्पादन गर्ने उद्योगमा सिलबन्दी, ठूलो परिणमा घ्यू बरामद

Image
वीरगंज, ६ असोज ।  जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले गुणस्तरहीन घ्यू उत्पादन गर्ने उद्योगमा सिलबन्दी गरी तयारी घ्यू १६ सय लिटर र कच्चा पदार्थ १५० लिटर नियन्त्रणमा लिएको छ ।  बुधवार दिउँसो जिल्ला बारा फेटा गाउँँपालिका वडा नं.२ जगतपुर टोल स्थितमा संचालित गहवामाई वेकरी सटिङ्ग रिपिरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा गुणस्तरहिन घ्यू उत्पादन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय, बारा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि र नेपाल प्रहरीको संयुक्त अगुमन टोलीले छापामारी गरेको थियो ।  उक्त उद्योगमा रहेको उत्पादित विभिन्न ब्राण्डका तयारी घ्यू तथा कच्चा पदार्थ पाइएको हुँदा स्थानीय प्रतिनिधि समेतको रोहबरमा उत्पादित तयारी तथा कच्चा पदार्थ सहित उद्योगमा सिलबन्दी गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।  प्रहरीले गोकुल लेखिएको ५०० ग्रामको १२७७ बट्टा (६३८.५ लिटर), सोल्टी लेखिएको ५०० ग्रामको ४५९ बट्टा (२२९.५ लिटर), रोयल लेखिएको ५०० ग्रामको ५५० बट्टा (२७५ लिटर), माँ लक्ष्मी लेखिएको १ लि.को १८ बट्टा (१८ लिटर), सर्...

स्मार्ट डोकोले ल्यायो ‘बडा दशैं कडा अफर’, सामान खरिदमा ६७ प्रतिशतसम्म छुट

काठमाडौं  । ई–कमर्श प्लेटफर्म स्मार्ट डोकोले ‘बडा दशैं कडा अफर’ नामक योजना ल्याएको छ । यस अन्तर्गत इलेक्ट्रोनिक्स, किराना सामान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै सामानमा ६७ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । ग्राहकले हरेक दिन पेबल स्मार्टवाच र बम्पर उपहारमा एकजनाले सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउने बताइएको छ । उक्त योजनामार्फत ग्राहकले हिमालयन बैंकमा १ हजार रुपैयाँसम्मको क्याशब्याक पाउनसक्नेछन्, जसलाई ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेड कार्डबाट प्राप्त गर्नसक्ने बताइएको... from Techpana - News Feed https://ift.tt/JXwV1Zr via IFTTT

इन्टरनेट सेवा प्रदायकले आईपीटिभी र राउटर प्याकेजमा बिक्री गरे कारबाही हुने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट, आईपीटिभी र राउटर एउटै प्याकेज बनाएर बिक्री गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो निर्णय गरेको हो ।  हाल कतिपय इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा लगायत अन्य सेवा समेत प्रदान गर्दै आइरहेका छन् । यसरी इन्टरनेट सेवा बाहेक अन्य सेवाहरू सञ्चालन गर्ने क्रममा इन्टरनेट सेवा, आईपीटिभी सेवा र ओएनयू  (Optical Network Unit) तथा राउटरको प्याकेज बनाई केहि सेवा निःशुल्क (Free of Cost) प्रदान गर्ने ग... from Techpana - News Feed https://ift.tt/1iLk2ea via IFTTT

नेपाल टेलिकमको 'सजिलो प्रिपेड कम्बो' अफर, १९९ रुपैयाँमा ४२०० एमबी डेटा, ४२० मिनेट कल

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि 'सजिलो प्रिपेड कम्बो' अफर अन्तर्गत सस्तो मूल्यमा नै डेटा, भ्वाइसकल तथा मेसेज उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरूका लागि कम्पनीले यही असोज २ गतेदेखि १९९ रुपैयाँबाट सुरु भएर ६९९ रुपैयाँसम्मका भ्वाइस, डेटा र मेसेज पठाउन सकिने प्याकहरू ल्याएको हो ।   एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १९९  रुपैयाँमा ४२०० एमबी (दैनिक १५० एमबी) डेटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र... from Techpana - News Feed https://ift.tt/UaLfrb3 via IFTTT

सामसङ ग्यालेक्सी ए०४ एस नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङले नयाँ पुस्तालाई लक्षित गर्दै नेपाली बजारमा नयाँ स्मार्टफोन ग्यालेक्सी ए०४ एस सार्वजनिक गरेको छ ।   ९० हर्ज रिफ्रेस रेट सहितको ६.५ इन्चको डिस्प्ले भएको यो फोनमा ट्रिपल सेट क्यामेरा दिइएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलकै डेप्थ क्यामेरा छ । त्यसैगरी सेल्फीको लागि भने ५ मेगापिक्सेलको क्यामेरा छ ।  ५००० एमएएच ब्याट्री भएको यो फोनमा एक चोटिको फूल चार्जमा २ दिनसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ । नेपाली बजारमा ४ जीबी र्‍या... from Techpana - News Feed https://ift.tt/p25QBK6 via IFTTT

बिग डिजिटलको दशैँ अफर: ५० प्रतिशतसम्म छुट देखि १०० ग्राम चाँदीसम्म

काठमाडौं । बिग डिजिटलले आफ्ना ग्राहकहरूको लागी दशैँ अफर ल्याएको छ । 'दशैं अफर चाँदीको वर्षा' अफर अन्तर्गत ग्राहकले बिग डिजिटलबाट सामान खरिद गर्दा ५० प्रतिशतसम्म छुट देखि १०० ग्रामसम्मको चाँदी जित्ने मौका पाउँनेछन् । यसको साथै विभिन्न विद्युतीय सामग्रीहरूको एक्सचेन्ज अफर पनि उपलब्ध गराइएको छ ।  बिग डिजिटलका अनुसार विभिन्न सामान खरिद गर्दा खल्ती डिजिटल वालेटबाट भुक्तानी गरेमा ५०० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् भने एनआईसी एसिया बैंकको खाता भएको ग्राहकहरूले शुन्य प्रतिशत व्याजदरमा किस्तामा सामान खर... from Techpana - News Feed https://ift.tt/olg0OhL via IFTTT

‘सन् २०२५ सम्म सबै सेवा डिजिटल’

काठमाडाैं । सरकारले सन् २०२५ सम्म सबै किसिमका सरकारी गतिविधिलाई डिजिटल प्रणालीमार्फत सञ्चालन तथा कार्यान्वयन गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत सुधार र नयाँ कानुन बनाएर सन् २०२५ सम्म सबै गतिविधिलाई डिजिटल रूपमा जोड्ने लक्ष्य राखेको बताएका हुन् ।  काभ्रेको धुलिखेलमा मङ्गलबारदेखि सुरु दक्षिण एसियाली दूरसञ्चार नियामक परिषद् (एसएटीआरसी)को तीनदिने कार्यशाला उद्घाटन कार्यक्रममा उनले यसका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले जोड दिएको जानकारी दिए । लिखित सन्देशमार्फत मन्त्र... from Techpana - News Feed https://ift.tt/ldcK8vq via IFTTT

सिङ्गल चार्जमा २०० किमिसम्म गुड्ने आर्चर स्कुटर नेपालमा, मूल्य २ लाख ४० हजार

काठमाडौ‌। नेपाली बजारमा भारतीय ब्राण्डको आर्चर स्कुटर भित्रिएको छ । सुन्दर ट्रेडर्स प्राइभेट लिमिटेडले मंगलबार गरेको एक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो स्कुटर सार्वजनिक गरे । कम्पनीले मंगलबारदेखि नै स्कुटर बिक्रीका लागि खुला गरिएको जनाएको छ । प्रति घण्टा अधिकतम ४५ किलोमिटरको गतिमा गुड्नसक्ने यो स्कुटरमा ४८ भोल्टेजको लिथियम ब्याट्री जडान गरिएको छ । यसले ३ हजार ५ सय आरपीएममा ५.४४ किलोवाट पावर र २९ एनएम टर्क जेनेरेट गर्छ । ब्याट्री क्षमता १० किलोवाट प्रति घण्टा रहेको स्क... from Techpana - News Feed https://ift.tt/8wBHkQU via IFTTT

६५ दिनसम्म अबैध रूपमा नेपालमा गुडेको स्कार्पियो बरामद, चालक फरार

Image
वीरगंज, ४ असोज ।  सशस्त्र प्रहरी बल, नेपालले भारतीय नम्बरको स्कार्पियो नियन्त्रणमा लिएको छ । सोमवार वीरगंज भन्सार रोडबाट सशस्त्रको टोलीले भारतीय नम्बरको स्कार्पियो बरामद गरेको हो । चालक सशस्त्र प्रहरीलाई देखेपछि फरार भएका छन् ।  एक दिनको लागि गौर भन्सार कार्यालय रौतहटबाट राजश्व तिरी प्रज्ञापनपत्र बनाई नेपाल प्रवेश गरेको सो स्कार्पियो ६५ दिनसम्म अबैध रूपमा नेपालमा गुडेको पाइएकोले कारबाहीको लागि वीरगंज भन्सार बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद स्कार्पियो पैतिस लाख मूल्य बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।  VISIT this link https://neelamb.com.np

गुगलले झुक्किएर इन्जिनियरको खातामा हाल्यो ३ करोड रुपैयाँ

काठमाडौं । गुगलले झुक्किएर एक व्यक्तिको खातामा २ लाख ५० हजार डलर (करिब ३ करोड १७ लाख रुपैयाँ) रकम जम्मा गरेको छ।  गुगलबाट सो रकम पाउने व्यक्ति युगा ल्याब्स नामक क्रिप्टोकरेन्सी कम्पनीका सेक्युरिटी इन्जिनियर श्याम करी हुन् । उनले मंगलबार आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा एउटा ट्वीट गर्दै सो रकम प्राप्त भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, "गुगलले अस्वभाविक रूपमा मलाई दुई लाख ४९ हजार ९९ डलर पठाएको ३ हप्ताभन्दा बढी समय भइसकेको छ । मैले गुगलको सपोर्ट टिकेटबाट कुनै किसिमको जानकारी पाएको... from Techpana - News Feed https://ift.tt/t1T8Nb3 via IFTTT

नेपाललाई प्रविधिको दौडमा पछाडि छुट्न नदिन फाइभजी सुरु गर्नै पर्ने भएको छः सञ्चार सचिव अर्याल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले नेपाललाई प्रविधिको दौडमा पछाडि पर्न नदिन फाइभजी प्रविधि सुरु गर्नैपर्ने आवश्यकता रहेको बताएका छन् । मङ्गलबारदेखि काभ्रेको धुलिखेलमा सुरु भएको एसिया प्यासिफिक टेलिकम्युनिटी (एपीटी) को तीन दिने कार्यशाला गोष्ठी उद्घाटन गर्दै सचिव अर्यालले यस्तो बताएका हुन् ।  कोभिड १९ ले डिजिटल रूपान्तरणको महत्त्व स्थापित गर्न सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै  उनले व्यवसायिक क्षेत्र, शिक्षा, सरकारी सेवा लगायतका क्षेत्रमा प्रविधिको प्रयोग बढेको बताए । “विश्वका ... from Techpana - News Feed https://ift.tt/sKb3i5X via IFTTT

खल्तीमा राष्ट्रिय वाणिज्य बैंकको खाता लिंक गर्दा रु. १०० बोनस पाइने, साथमा स्मार्टफोन जित्ने अवसर

काठमाडौं । डिजिटल वालेट खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्तालाई रु. १०० बोनस अफर ल्याएको छ । साथै, यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि रहेको छ । यो बोनस अफर राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गरी पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुने जनाइएकाे छ । साथै यस अफरमा सहभागी भएकामध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन् । यो अफर असोज ३१ सम्म लागू हुनेछ । खल्तीमा बैंक लिङ्क गर्न भने प्रयो... from Techpana - News Feed https://ift.tt/421ydqP via IFTTT

ग्यापुको दशैं विशेष अफर, सामान खरिदमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म ग्यापु डटकमले दशैं अफर ल्याएको छ । अफरमा ग्यापुले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । शपिङ गर्नेहरुबाट दैनिक शपिङ विजेता घोषणा गरेर आकर्षक गिफ्ट प्रदान गर्ने ग्यापुको हेड अफ अपरेसन सुजनी केसीले बताइन् । ग्यापुको दशैं धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ । यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा छुट पाइने जनाइएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको एप र कार्डमार्फत भुक्तानी गर्दा १५ ... from Techpana - News Feed https://ift.tt/AWPDHeS via IFTTT

पठाओ अब चितवनमा पनि

काठमाडौं । राइड हेलिङ प्लेटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब चार वर्षदेखि काठमाडौं उपत्यकामा मात्र सञ्चालित सेवा चितवनमा पनि विस्तार गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लेटफर्ममा युवाको आकर्षण बढी रहेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमाल बताउँछिन् । ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पूरा... from Techpana - News Feed https://ift.tt/fDiMPg3 via IFTTT

आजदेखि यी ठाउँबाट निःशुल्क ई-सिम वितरण गर्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गरिरहेकोमा आजदेखि अन्य ठाउँबाट पनि सेवा दिने भएको छ । पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रवर्द्धनात्मक परीक्षणको रुपमा ई–सिम वितरण गर्न थालिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मंगलबारदेखि सुन्धारास्थित ग्राहक सेवा केन्दका अतिरिक्त ग्राहक सेवा केन्द्रहरु नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरु लगायत ग्राहक सेवा केन्द्र पुल्चोकबाट पनि माग बमोजिम वितरण गरिन... from Techpana - News Feed https://ift.tt/XNakxsu via IFTTT

सुबिसुको दशैं तिहार अफर, सस्तो मूल्यमा इन्टरनेट प्याकेज सहित ३२ इन्चको टिभी किन्न पाइने

काठमाडौं ।  इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दशैं तिहारलाई लक्षित गर्दै 'स्मार्ट अफर' सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो । कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफर अन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ८९८ रुपैयाँमा (भ्याट सहित) ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५०० रुपैयाँमा (भ्याट सहित) स्मार्टफोन प्राप्त गर्न सक्नेछन् । यसैगरी ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्त... from Techpana - News Feed https://ift.tt/r0K7JPZ via IFTTT

के विद्यार्थीको डिप्रेसनको कारण मार्क जुकरबर्ग हुन् ?

काठमाडौं । फेसबुक, मार्क जुकरबर्गले सन् २००४ मा तयार पारेको सामाजिक सञ्जालको एक माध्यम हो, जुन यो समयमा दैनिक दुई अर्ब मानिसले प्रयोग गरिरहेका छन् । यो माध्यम चर्चित हुन थालेपछि यसबारे कयौँ सकारात्मक र नकारात्मक पक्षको चर्चा हुने गरेको छ । यही माध्यमका कारण अहिले कलेज पढ्ने थुप्रै विद्यार्थीको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको कुरा बाहिर आएको छ । यो कुरा अमेरिकाका विभिन्न विश्वविद्यालयमा फेसबुक प्रयोग गर्ने र नगर्ने विद्यार्थीबीच गरेको अध्ययनले देखाएको छ । केही समयपछि मात्र अमेरिकन इकोनोमिक्स रिभ्युको 'सोसल मिडि... from Techpana - News Feed https://ift.tt/xpAaviY via IFTTT

नागरिकता माग्दा सम्पत्ति दिनुपर्ने भन्दै हत्या

Image
बारा, ३ असोज ।  कलैया उपमहानगरपालिका–७ का शिवनारायण यादवका दुर्ई श्रीमती बीच सधैजसो घर झगडा हुनथ्यो । जेठी श्रीमती ५५ वर्षीय तेतरी देवीका सन्तान थिएनन् भने उनको नागरिकता पनि बनाइएको थिएन । यादवले कान्छी श्रीमती धनमन्ती देवी र उनका २ छोराको भने नागरिकता बनाइदिएका थिए ।  सन्तान नभएका कारण तेतरीलाई लोग्ने, सौता  र उनका छोराहरूले हेला गर्थे । तेतरी लोग्नेसँग सधै नागरिकता बनाइदिन अनुरोध गर्थिन् तर बिहे गरेको ४० वर्ष बितिसक्दा पनि शिवनारायण यादवले जेठी श्रीमती तेतरीलाई नागरिकता बनाउन कहिल्यै चासो देखाएनन् ।  गत भदौ ३० गते बिहीवार साँझ तेतरी घाँस दाउरा गरेर घरबाहिर बाटो छेउमा बसिरहेकी थिइन् । घरमा नागरिकता कै विषयमा सामान्य वादविवाद भइरहेको थियो । कान्छी श्रीमती धनमन्ती देवी भने सम्पत्ति दिनुपर्ने भन्दै नागरिकता नबनाउन लोग्नेलाई दबाब दिइरहेकी थिइन् ।  यही विषयमा विवाद बढ्दै गएपछि कान्छी स्वास्नीको तर्पmको जेठो छोरा जयप्रकाश यादवले धारिलो हतियार प्रयोग गरेर तेतरीको हत्या गरेका छन् । हत्या गरेर जयप्रकाश र उनकी आमा धनमन्ती देवी फरार भएको स्थानीयहरूले बताएका छन् ।  जयनारायण यादवले यसअघि...

आईसीटी प्रयोगमा तनहुँकै नमूना विद्यालय

Image
काठमाडौं । संस्कृत जानेका मानिस कुनैबेला गाउँभरकै विद्धानका रूपमा कहलिन्थे । संस्कृतका श्लोक अध्ययन र वाचन गर्ने मानिसको छुट्टै ख्याति थियो । विस्तारै संस्कृतलाई पश्चिमा सभ्यताबाट आएको अंग्रेजी भाषाले छायामा पार्‍यो । अंग्रेजी नजाने जीवनमा धेरै कुरामा पछि परिन्छ भन्ने सोचको विकास हुन थाल्यो । विद्यालयदेखि उच्च शिक्षा तहसम्म अंग्रेजी भाषाबाट अध्ययन अध्यापन हुने क्रम चल्यो । अभिभावकहरू आफ्ना छोराछोरीलाई सकी-नसकी अंग्रेजी माध्यमबाट पढाउने शिक्षण संस्थामा भर्ना गरिदिन्थे । तर समयको परिवर्तनसँगै अहिले त्यो अवस्थामा पनि बदलाव आएको छ । अब अंग्रेजी जानेर मात्रै कुनै काममा योग्य हुने अवस्था रहेन । बरू डिजिटल शिक्षाको अवधारणा जताततै फैलिरहेको छ । सूचना प्रविधिमा अभ्यस्त भएका मानिसमात्रै यो युगमा साक्षर र सबल बन्नसक्ने अवस्था आएको छ । प्रविधिका उपकरण चलाउन नजाने अरू कुरामा जति नै पोख्त भएपनि उसले सफलता पाउन नसक्ने मान्यता स्थापित भएको छ । डिजिटल दुनियाँमा आफूलाई पनि सोही अनुरूप बदल्न आवश्यक छ, नत्र शैक्षिक योग्यता भएर पनि हामी ‘अनपढ’ मान्छे जस्तै बन्न पुग्छौं । यसर्थ परम्परागत शैक्षिक सामग्...

छुट्टी मनाउन नेपाल आएका क्यानेडेली नागरिकले जन्माएको ‘क्लाउड फ्याक्ट्री’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा क्लाउड फ्याक्ट्री चर्चित नाम हो । नेपालबाट सुरु भएको यो कम्पनीले अहिले विश्वबजारमै चर्चा कमाएको छ । स्प्राउट टेक्नोलोजी सर्भिस लिमिटेडको नाममा दर्ता भएको कम्पनीले सफ्टवेयर डेभलपमेन्टको कामबाट व्यवसाय सुरु गरेकाे थियाे । हाल वेब एप्स, मोबाइल एप्स, बिग डेटा, मसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स, गेमिफिकेशन, डेटा इन्ट्री र प्रोसेसिङ, ट्रान्सक्रिप्सन, आउटसोर्सिङ, क्राउडसोर्सिङ लगायतका क्षेत्रहरुमा काम गरिरहेको छ । क्लाउड फ्याक्ट्रीको सुरुवात सन् २००८ मा क्यानडाका नागरिक मार्क सेयर्स दुई हप्ताका लागि आफ्नी श्रीमतीसँग नेपाल घुम्न आएका थिए । छुट्टी मनाउन आएका मार्कलाई नेपालको सौन्दर्यताले मात्र तानेन, यहाँ भएका जनशक्तिले पनि आकर्षित गर्‍यो । उनले नेपालमा भएका धेरै प्रतिभालाई पनि देखे । नेपालमा रहँदाको समयमा उनले भेटेका स्थानीय र उनीहरूसँग भएको कुराकानीले उनले नेपालमा एउटा सम्भावना देखे । आफैं पनि एक कम्प्युटर इन्जिनियर भएको नाताले आफ्नो रुचि अनुसारको मानिसहरू भेट हुनु स्वाभाविक नै थियो । नेपालको बसाइँमा पनि उनले केही नेपाली डेभलपरहरूसँग...

बीआईटी विथ टेक्नोप्रेन्योरशिप: विद्यार्थीलाई उद्यमी बनाउने पढाइ

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भइसकेको छ । करियरसमेत निर्धारण गर्ने तह भएकोले विद्यार्थीहरु आफ्ना लागि उपयुक्त स्नातक कोर्ष खोजिरहेका छन् । यो सामग्री त्यसरी करियर खोज्दै गरेका विद्यार्थीलाई उपयुक्त कोर्ष छनोट गर्न सहयोग पुर्‍याउने एउटा विकल्प हो । यसपटक सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट (सीजीआईएम) कलेजले सञ्चालनमा ल्याएको कोर्ष ‘बीआईटी विथ टेक्नोप्रेन्योरशिप (अनर्स)’ लाई प्रस्तुत गरेका छौं: कलेज यो कलेजले मलेसियास्थित लिम्कोकिङ युनिभर्सिटी अफ क्रियटिभ टेक्नोलोजी (एलयूसीटी)बाट यो सम्बन्धनप्राप्त गरी स्नातक तहमा टेक्नोप्रेन्योरशिप काेर्ष सञ्चालन गरिरहेकाे छ । यस कलेजमा बीआईटी वीथ टेक्नोप्रेन्योरशिप (अनर्स) बाहेक आईटीको अर्काे कोर्ष बीएससी (अनर्स) ईन इन्फरमेसन टेक्नोलोजीको समेत अध्यापन हुन्छ । यी दुवै कोर्ष सन् २०२० देखि अध्यापन हुन थालेको हो । कस्तो छ कोर्ष ? आईटी पनि पढ्न चाहने र व्यवस्थापन विषयको बिजनेस (व्यावसायिक अध्ययन) पनि पढ्न चाहने विद्यार्थीलाई लक्षित गरी याे कोर्षकाे डिजाइन गरिएकाे हाे । सरल भाषामा बुझ्ने हो भने यो कोर्ष आईटी र बिजनेसलाई मिलाएर बनाइएको हो । कोर्...

चौंथो वर्ष प्रवेशसँगै ‘फेरिएको’ टेकपाना

सूचना प्रविधि प्रधान समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्ने टेकपाना डट कमको यात्रा आजदेखि चौथो वर्ष प्रवेश गरेको छ । दैनिकीको अभिन्न हिस्साका रुपमा स्थापित सूचना प्रविधिलाई नेपाली परिवेशमा थप सहज ढङ्गले बुझाउने, प्रयोगका उपायसहित लाभहानिको जानकारी गराउने र परिवर्तित प्रविधि बजारसँगै त्यसको नीतिगत व्यवस्थाका लागि जिम्मेवार निकायलाई झक्झक्याउने दिशामा विगत तीन वर्ष टेकपाना डटकमले आफूलाई उभ्याएको छ । यही प्रयासलाई निकै विश्वास गरेर स्नेह दर्शाई दिनु भएकोमा सबैभन्दा पहिले हाम्रा प्रिय पाठक एवम् दर्शकलाई धेरैधेरै धन्यवाद !  हामीलाई थाहा छ, सूचना प्रविधिको प्रयोग त बढेको छ, तर त्यो सबैतिर भने होइन । सूचना प्रविधिमा पहुँच हुने र नहुनेबीच झन् गहिरो खाडल बन्ने आशंका बढ्न थालेको छ टेकपाना डटकमको आगामी प्रयास प्रविधिमा पहुँच नहुने त्यही वर्गको हितमा बढी केन्द्रित गर्न चाहन्छौँ । त्यसका लागि कानुनी र नीतिगत सुनिश्चितताको पैरवी हाम्रा समाचार सामग्रीको प्राथमिकतामा रहनेछन् । प्रविधिको सही प्रयोगको अभावमा जोखिममा रहनेलाई (खासगरी नयाँ प्रयोगकर्ता) यसको सुरक्षित र सामयिक प्रयोगको बाटो देखाउन...

टिकटकमा नयाँ फिचर, आफू के गर्दैछु भनेर भिडिओमार्फत साथीलाई जानकारी दिन सकिने

काठमाडौं । टिकटकमा नयाँ फिचर आएको छ । कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ फिचर थपेकाे जानकारी दिएकाे छ । यसअन्तर्गत टिकटकमा प्रयोगकर्ताले आफ्नो साथीलाई इन्भाइट गरेर आफूले त्यो क्षणमा के गरिरहेकाे छु भनेर देखाउन सक्छन् । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो फोनको फ्रन्ट वा ब्याक क्यामेरा प्रयोग गरेर दैनिक १० सेकेन्डको भिडिओ रेकर्ड गर्न वा आफ्ना वरपर भएका कुनै कुराको फोटो खिच्न सक्छन् । यो फिचर कतिपयलाई नयाँ लागे पनि ‘बिरियल’ प्रयोगकर्ताका लागि भने नयाँ होइन । यस एपको प्रमुख विशेषता भनेको प्रयोगकर्ता वास्तविक जस्तो छ, सामाजिक सञ्जालमा पनि उस्तै देखाउनु हो । प्रयोगकर्ताले आफ्नो स्मार्टफोन प्रयोग गरेर दैनिक विभिन्न तरिकाका फोटो खिचेर पठाउन सक्छन् । यो एप सन् २०२० मै सार्वजनिक भएको थियो । पछिल्लो समय विभिन्न देशमा ‘बिरियल’ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ । त्यस्तै टिकटकले विज्ञप्तिमा यो नयाँ फिचरमा किशोरकिशोरीलाई सुरक्षित राख्नका लागि प्राइभेसी सेटिङसहित आएको उल्लेख छ । टिकटकमा १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको अकाउन्ट डिफल्ट रूपमा प्राइभेट हुने व्यवस्था रहेक...

असोज ६ देखि नाडा ईभी एक्स्पो, कुन कुन विद्युतीय सवारी हेर्न पाइन्छ ?

काठमाडौं । यही असोज ६ गतेदेखि चार दिनसम्म नेपालमै पहिलाे पटक विद्युतीय सवारीहरूको प्रदर्शनी आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसनले आयोजना गर्न लागेको ‘नाडा ईभी एक्स्पो २०२२’ मा विभिन्न ब्रान्डका विद्युतीय सवारीको प्रदर्शनी गर्न लागिएकाे हाे । आयोजकका अनुसार ईभी एक्स्पोमा हाल नेपाली बजारमा उपलब्ध विद्युतीय सवारी साधनहरू देख्न सकिनेछ । नेपालमा विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको भन्दै सरकारले अतिआवश्यक बाहेकका अन्य वस्तु आयातमा रोक लगाएकाले नयाँ सवारी प्रदर्शनीमा राखिने छैन । एक्स्पोमा मुख्य आकर्षणका रूपमा रहेका विद्युतीय सवारी १. नेटा   चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले भित्र्याएको नेटा ईभी एक्स्पाेमा राखिने छ । यो कारले एक पटकको फुल चार्जमा ३८० भन्दा माथिको रेन्ज प्रदान गर्दछ । साथै ३८.५४ किलोवाट प्रति घण्टा ब्याट्री र १६० एनएम टर्क उत्पादन गर्दछ । यसको उच्च गति १०१ किलोमिटर प्रति घण्टा रहेको छ । कम्पनीले ब्याट्री, मोटर र पावर इलेक्ट्रोनिक्समा ८ बर्ष वा एक लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी प्रदान गरेको छ । त्यस्तै अन्य संरचनामा भने १० वर्ष वा एक लाख ५० हजार क...

रू. ५९ मा दिनभर एनसेलको अनलिमिटेड डेटा र भ्वाइस सेवा

काठमाडौं । आठौं संविधान दिवसको अवसरमा एनसेल आजियाटा लिमिटेडले नयाँ अफर ल्याएकाे छ । यसअन्तर्गत ग्राहकले अनलिमिटेड डेटा र अन-नेट भ्वाइस प्याकका साथै अल-नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन् । मंगलबारसम्म सञ्चालन हुने याे अफरमा ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अननेट भ्वाइस प्याक कर सहित रु. ५९ मा खरिद गर्न सक्नेछन् । यो प्याक एक्टिभेट गरेपछि ग्राहकले एक दिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड डेटा र अननेट भ्वाइस प्रयोग गर्न पाउनेछन् । एनसेलबाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र रु. ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिनसक्ने कम्पनीले जनाएकाे छ । यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि पनि तीन दिनको रहनेछ । यो अफर प्रयोग गर्नको लागि प्रयोगकर्ताले *१७१००# डायल गरेर आफूले चाहेको प्याक खरिद गर्न सक्नेछन् ।  from Tech News Nepal https://ift.tt/qxwNQOr via IFTTT

आईफोन १४ किन्ने कि, आईफोन १५ कुर्ने ?

काठमाडौं । आईफोन १४ सिरिज सार्वजनिक भएको केही समय पनि नबित्दै बजारमा आईफोन १५ को चर्चा सुरु भएको छ । फोर्ब्सले हालै प्रकाशित गरेको एक लेख मा आईफोन १५ का सम्भावित विवरण उल्लेख गरिएको छ । आईफोन १४ सार्वजनिक भएको एक हप्तामात्रै भयो । यद्यपि कम्पनीले आईफोन १५ को लागि पहिलेदेखि नै काम गर्न सुरु गरिसकेको थियो । फोर्ब्समा उल्लेख भएअनुसार आईफोन १५ प्रो र १५ प्रो म्याक्समा ए१७ चिप प्रयोग हुनेछ । ए१५ र ए१६ को तुलनामा ए१७ निकै नै शक्तिशाली हुने अनुमान गरिएको छ । ए१७ एप्पलको पहिलो ३ नानोमिटरको प्रोसेसर हुनेछ । यसले मोबाइलको पर्फर्मेन्स र ब्याट्री क्षमतालाई उत्कृष्ट बनाउने बताइएको छ । यद्यपि यो सुविधा प्रो मोडलका प्रयोगकर्ताले पनि अनुभव गर्न पाउनेछन् । यसबीच आईफोन १५ लाई लिएर अन्य धेरै विवरण पनि बाहिरिएका छन् । केही बजार विश्लेषकले आईफोन १५ फोल्डेबल हुने पनि अनुमान गरेका छन् । योसँगै आईफोन १५ मा टेलिफोटो क्यामेरा पनि उपलब्ध हुने अनुमान गरिएको छ । from Tech News Nepal https://ift.tt/w9B6sVA via IFTTT

गुगल क्रोममा नयाँ अपडेट, अब इन्कग्निटो मोडमा फिङ्गरप्रिन्ट लक राख्न सकिने

काठमाडौं । गुगलले एन्ड्रोइडमा क्रोम चलाउने प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । अब एन्ड्रोइडमा क्रोम चलाउने प्रयोगकर्ताले इन्कग्निटो मोडमा ट्याबहरू फिंगरप्रिन्ट मार्फत सुरक्षित राख्न सक्नेछन् । क्रोम १०५ सँगै गुगलले यो फिचर सार्वजनिक गरेको हो । इन्कग्निटोमार्फत गोप्य ब्राउजिङ प्रयोग गर्ने प्रयोगकर्तालाई थप सुरक्षा उपलब्ध गराउनको लागि ट्याबहरूमा फिंगरप्रिन्ट लक राख्न मिल्ने फिचर उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यो फिचर प्रयोग गर्न आफ्नो क्रोम ब्राउजरलाई अपडेट गर्नुपर्ने हुन्छ । यदि अपडेट भइसकेको छैन भने यो लिंक मा क्लिक गरेर अपडेट गर्न सकिन्छ । अपडेटपछि इन्कग्निटो मोडमा ‘लक इन्कग्निटो ट्याब ह्वेन यु लिभ क्रोम’ भन्ने अप्सन आउँछ । उक्त अप्सनमा गएर क्लिक गरेर पुन: पछि इन्कग्निटो मोड ओपन गर्दा अनलक गर्ने बेला आफ्नो फिंगरप्रिन्ट  प्रयोग गर्न सकिन्छ । आईओएसको क्रोममा भने ‘प्राइभेसी स्क्रिन’ नामक फिचर सहित यो फिचर पहिले नै उपलब्ध थियो । from Tech News Nepal https://ift.tt/Gd3oKmM via IFTTT

तपाईँको जीमेलमा ईमेल नआउने समस्या छ ? यसो गर्नुहोस्

काठमाडौं । ईमेल आदानप्रदानको भरपर्दो माध्यम हाे, जीमेल । स-साना कामदेखि व्यावसायिक तहसम्मका ठूला कामका लागि जीमेलको प्रयोग बढ्दो छ । त्यसबाहेक प्रयोगकर्ताले विभिन्न प्रयोजनका लागि जीमेल प्रयोग गरिरहेका हुन्छन् । जीमेल प्रयोग गर्नुको सबैभन्दा प्रमुख उद्देश्य भनेको नै कसैलाई ईमेल पठाउनु वा कसैले पठाएको ईमेल पाउनु हो । कतिपय अवस्थामा हामीलाई कसैले ईमेल पठाइसकेको भए पनि हामीले त्यो ईमेल पाइरहेका हुँदैनौँ । जीमेलको इनबक्समा ईमेल नआउनुका थुप्रै कारण हुन्छन् । आज हामी तपाईँको जीमेलमा किन ईमेल आइरहेका छैनन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ । यसो त जीमेलको इनबक्समा मेल नआउनुको कारण यही हो भन्ने हुँदैन । किनभने यसलाई थुप्रै पक्षले प्रभाव पारेको हुन्छ । आज हामी इनबक्समा ईमेल नजानुका पछाडि के के कारण हुन सक्छन् भन्ने विषयमा चर्चा गर्दैछौँ । ईमेल स्प्याममा गएको हुनसक्छ तपाईँको जीमेल इनबक्समा कयिपय मानिस वा सङ्घसंस्थाको ईमेल नआउनुको कारण उक्त ईमेल स्प्याम फोल्डरमा गएको हुनसक्छ । कसैले पठाएका कुनै ईमेल तपाईँका लागि उपयुक्त छैनन् भन्ने जानाकरी गुगलको एआई (आर्टिफिस...

आईएमई पेको दशैं अफर, सुनदेखि विद्युतीय स्कुटरसम्म जित्ने अवसर

काठमाडौं । मोबाइल वालेट कम्पनी आईएमई पेले नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै नयाँ योजना सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत प्रयोगकर्ताले आईएमई पेमार्फत भुक्तानी गर्दा विद्युतीय स्कुटर जित्ने अवसर पाउनेछन् । कम्पनीका अनुसार यो योजना शनिबारदेखि सुरु भएर कात्तिक १५ गतेसम्म सञ्चालन रहने छ । यो अवधिमा आईएमई पेमार्फत भुक्तानी गर्ने प्रयोगकर्ताले बम्पर उपहारमा दुई जनाले विद्युतीय स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै एकजनाले चन्द्रागिरी केबलकारको लाइफटाइम टिकेट प्राप्त गर्नेछन् । त्यस्तै ४६ जनाले डिशहोमको फाइबरनेटसहित आईपीटिभी प्याकेज प्राप्त गर्नेछन् । ४६ जनाले सामसङ फोन र अर्को ४६ जनाले गोल्डस्टार जुत्ता प्राप्त गर्ने जनाइएको छ । यसका साथै आईएमई पेमार्फत प्लेनको टिकेट खरिद गर्दा दुई ताेला सुन जित्न सक्नेछन् । भने, टपअप गर्दा एप्पल म्याकबुक, क्यूआर पेमेन्ट गर्दा पाँच जनाले सामसङ स्मार्टवाच, बैंक लिंक गर्दा दुई ओटा सामसङ ग्यालेक्सी ट्याब एस७ र भिसा कार्डको पेमेन्टमा दुई ओटा ५५ इन्चको सामसङ स्मार्टटिभी जित्नसक्ने कम्पनीले जनाएको छ । यसका साथै प्रयोगकर्तालाई ४० लाखसम्मको दराज भौचरसमेत उपलब्ध ...

सिमरा भेट्रान बी, मोरङ भेट्रान, चितवन भेट्रान र भारतको कलकत्ता भेट्रान सेमिफाइनल प्रवेश

Image
सिमरा, ३१ भदौ । सिमरामा आयोजित अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटवल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रवार सम्पन्न चार वटा क्वाटरफाईनल खेलबाट सिमरा भेट्रान बी, मोरङ भेट्रान, चितवन भेट्रान र भारतको कलकत्ता भेट्रान सेमिफाइनल प्रवेश गरेका हुन् । सिमरा रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा सिमराले भुटनदेवी भेट्रान हेटौडालाई ३–१ ले पराजित गरेको हो । सिमराको जितमा विकर्ण श्रेष्ठले दुर्ई र राजकुमार घिसिङले एक गोल गरेका थिए । हेटौडाका लागि उत्तरकुमार दुलालले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच सिमराका विकर्ण श्रेष्ठ घोषित भए । यसैगरी सेमिफाइनलको यात्रा तय गर्ने क्रममा मोरङले वीरगंजलाई १–० ले पराजित गरेको हो । दोस्रो क्वाटरफाइनल खेलमा मोरड्ढा लागि डेनिङ राईले निर्णायक गोल गरेका थिए । डेनिङ खेलको म्यान अफ दि म्याच घोषित भए । तेस्रो क्वाटरफाइनल खेलमा चितवनले वीरगंज युथ एकेडेमीमाथी ३–० जित हात पार्दै अन्तिम चारको यात्रा तय गरेको हो । चितवनका लागि भरत गुरूङले दुर्ई र रमेश थापाले एक गोल गरेका थिए । चितवनका रमेश थापा खेलको म्यान अफ दि म्याच घोषित भए ।  यसैगरी चौथो क्वाटरफाइनल खे...

पर्साको बहुदरमाई र कालिकामाईको सभा सम्पन्न

Image
वीरगंज, ३१ भदौ ।  अन्ततः पर्साको बहुदरमाई नगरपालिका र कालिकामाई गाउंपालिकाको सभा सम्पन्न भएको छ ।  आज पर्साको बहुदरमाई नगरपालिकाको ८ औ नगरसभा सम्पन भएको हो । नेपाल भरिको नगरसभा असाढ १० गते आउनु पर्नेमा साढे ३ महिना ढिलो आएको हो । नगर सभा ढिलो आएपनी बजेट दुरूस्त आएको ले स्थानीय खुशि भएका छन। नगरसभा आर्थिक वर्ष ०७९–८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रम बाट ६७ करोड ७९ लाख ११ हजार ४ सय ३१ रुपियाँँ तिरानबे पैसाको अनुमानित बजेट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बिदुर प्रसाद उप्रेतीले प्रस्तुतिकरण गर्नु भएको थियो। नीति कार्यक्रम तथा प्रस्तुतिकरणमा संघिय सरकार समानिकरण अनुदान १३ करोड ८२ लाख, शशर्त अनुदान २१ करोड ३ लाख,।सम्पुर्क अनुदान १ करोड, राजस्व बाँडफाड ९करोड ३१ लाख ४९ हजार। लगायत प्रदेशको बजेट गरि बजेट प्रस्तुतिकरण पारित गरिको हो बजेटमा शिक्षा, स्वास्थ्य,कृषि, पर्यटन, भौतिक पुर्वधार बिकास, युवा तथा महिला बालबालिका लगायत योजना हरू राखिएको नगरप्रमुख सिंगासन साह तेली ले जनाएका छन। नगरसभा ढिलो आएपनी तर दुरूस्त आएको सम्पुर्ण जनता हरू को हित मा योजना समेटिएको मेयर साह ले ...