२४ घन्टामा ११६ मृत्यु

काठमाडौं, १५ जेठ। कोरोना संक्रमणबाट आज थप १ सय १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म ३० लाख ३१ हजार ३ सय ८३ जनाको पिसीआर परिक्षण भएको छ भने १ लाख ११ हजार ५ सय ९ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ८९१ रहेको छ ।-File

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प