सखुवा प्रसौनी गाउँपालिकाको नीति तथा कार्यक्रम समपन्न

बीरगन्ज,१० असार । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको नीति तथा कार्यक्रम समपन्न भएको छन् ।पालिकाको आर्थिक बर्ष २०७८/२०८९ को अनुमानिकुल बजेट ५४ करोड १६ लाख ७३ हजार ४ सय ९ मात्र रुपैया नीति तथा कार्य प्रतुस्त गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले बताएको छन् ।
कार्यक्रमको उदघाटन गाउँ पालिका अध्यक्ष प्रदीप कुमार जैसवालले गरेको थिए । आर्थिक बर्ष २०७८/०७९को बजेट गाउँ पालिका उपाध्यक्ष फुलमती देवी चौधरीले गरेकी थिएन ।कार्यक्रममा शिक्षा,स्वास्थ,कृषि, लाई विशेष प्राथमिकता दिएको छ । कार्यक्रममा गाउँ पालिका का जनप्रतिनिधि र कर्मचारी एव स्थानीय सन्चार्कमीको उपस्थिति रहेको थियो ।

Comments