दुर्घटनामा युवकको मृत्युु


वीरगंज, ११ साउन । 
धनुषामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्युु भएको छ ।
मृत्यू हुनेमा कमला नगरपालिका ३ पर्सा टोलका ३४ वर्षीय शंकर यादव रहेको छ। धनुषाको हँसपुर नगरपालिका–९ स्थित बालगंगा चोक नजिकै राति प्रदेश ३ ०२ ००९ प ७८१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा यादव गम्भीर घाइते भएका छन् ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । मृत्युुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन् ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प