पकहामैनपुरका वडाध्यक्षसहित तीनजना ब्राउनसुगरसहित पक्राउ


वीरगंज, ४ साउन । 
पर्सा जिल्लाको पकाहामैनपुर गाउँँपालिका–१ का अध्यक्ष अमेरिका सहनी, सदस्य बलिस्टर सहनी र रामआदेश सहनी ब्राउन सुगर सहित पक्राउ परेका छन ।


आइतवार राति दुईवटा मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


सहनीलाई आवश्यक कारबाईको लागि पोखरिया नगरपालिकाको इलाका प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीका अनुसार मोटरसाइकलको फिल्टरबाट ७९ ग्राम ब्राउनसुगर बरामद भएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प