अवैध लागूऔषधसहित एक जना पक्राउ


वीरगंज, ११ साउन । 
वीरगंजमा अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२४ रामगढवाका २६ वर्षीय अफरोज मियाँँ रहेका छन् ।
भारतको रक्सौलबाट वीरगंज आउँदै गरेका मियाँँलाई वीरगंज प्रहरीले चेकजाँच गर्दा उनले बोकेको तरकारीको झोलाभित्रबाट नुर्पिmन २०० एमएल, डाइजेपाम २०० र फेनारगन एम्पुल बरामद गरेको हो ।
प्रहरीले मियाँलाई हिरासतमा लिइ थप अनुसन्धान अगाडि बढाएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प