election slider

bigpost old

election2

election

नतिजा लोड हुँदैछ...

nepali date post page

------------- magone theme

postpage template

header

Games युनिकोड मिति रूपान्तरण
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN

labelpost21

लोड हुँदैछ...

labelpost20

लोड हुँदैछ...

labelpost19

लोड हुँदैछ...
लोड हुँदैछ...

labelpost18

labelpost17

लोड हुँदैछ...

labelpost17

लोड हुँदैछ...

labelpost16

labelpost15

labelpost15

labelpost-14

लोड हुँदैछ...

wether

Birgunj --°C Loading...

labelpost7

लोड हुँदैछ...

labelpost6

लोड हुँदैछ...

labelpost5

लोड हुँदैछ...

labelpost4

मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...

labelpost3

लोड हुँदैछ...

youtube5

 जनआवाज नेपाल अनलाइन टिभी

Loading 9 latest videos...

के तपाईं आफ्नो छुट्टै खाले मौलिक वेबसाइट, न्यूज पोर्टल, व्यावसायिक वेबसाइट, ई कमर्श वेबसाइट बनाउन चाहनुहुन्छ ? हामी बनाउँछौं भीडभन्दा अलग वेबसाइट । विस्तृत जानकारीको लागि भिजिट गर्नुहोला: https://Neelamb.com, मोबाइल नं.+977-9814272487 (CALL)

youtube-3

भिडियो लोड हुँदैछ...

youtube2

भिडियोहरू लोड हुँदैछन्...

youtube

Loading videos...

तपाईंले यो समाचार पढ्न छुटाउनुभयो

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
हेडलाइन्स
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

three column

समाचार
लोड हुँदैछ...
विचार
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

two column news

News

Loading...

Main

Loading...

listpost

लोड हुँदैछ...

नयाँ समाचार

नयाँ समाचार
लोड हुँदैछ...

new news

लोड हुँदैछ...

breaking news

BREAKING NEWS
Loading latest news...

big post

लोड हुँदैछ...
News
Loading...
Breaking News
लोड हुँदैछ...

two column

समाचार
लोड हुँदैछ...
लेख/रचना
लोड हुँदैछ...

उपमहानगरको गेटमा फोहोर जम्मा

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले लामो समयदेखि नगरको फोहर नउठाएर दुर्गन्ध फैलिएपछि स्थानीय युवाहरुले बिरोध स्वरुप फोहर उपमहानगरको गेटमा फोहोर जम्मा गर्न थालेका छन् ।

युवाहरुले उमपहानगरपालिकालाई बजारको फोहोर उपहार पठाएर बिरोध कार्यक्रम शुरु गरेको भएपनि उपमहानगरपालिकाले ठेकदार खटाउने र फोहर उठाउने तर्फ मौन रहदै आएको छ । लामो समयदेखि फोहोरे व्यवस्थापन नहुदा नगरमा दुर्गन्ध फैलनुको साथै बिभिन्न रोगको प्रकोप हुने खतरा रहेको छ । सडकको फोहोर नउठेपछि नगर क्षेत्र नै दुर्गन्धित बनेको होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले बताए । 'फोहोर व्यवस्थान गरेर नगरलाई सफासुग्घर राख्नु पर्छ,' उनले भने, 'सडकको फोहोरले नगर कुरुप बनेको छ ।' नगरलाई सुन्दर र सफा बनाउन फोहोर व्यवस्थापन गर्न सम्बन्धित निकायसंग उनले आग्रह समेत गरे ।

सिमरा र औराहाका युवाहरुले सिमरा बजारको फोहोर उपमहानगरपालिकाको गेटमा थुपारेका हुन् । किशन ढकाल र अजित खतिवडाको नेतृत्वमा रहेको युवाहरु टोलिले एकाबिहानै सिमराको फोहोर संकलन गरी उपमहानगरपालिकाको गेटमा थुपारेको हो ।



हामीले जति भन्दा पनि उपमहानगरले सुनेन्, बाध्य भएर बजारको फोहोर उपहार पठायौ' किशन ढकालले बताए । उपमहानगरपालिकालाई पटक पटक फोहोर व्यवस्थापनको लागी ध्यानाकष्र्ण गराएपनि बेवास्ता गरेकाले बाध्य भएर उपमहानगरको गेटमा फोहोर थुर्पानु परेको ढकालले बताउनुभयो ।
उनीहरुले तत्कालै फोहोर व्यवस्थापन गर्ने बिषयमा उपमहानगरपालिकाले चासो नदेखाए प्रत्येक दिन गेटमा फोहोर थुर्पाने युवाहरुले चेतावनी दिएका छन् ।
नगरका नगरप्रमुख डा. कृष्ण पौडेलका आफन्तलाई फोहरको ब्यबस्थापन ठेक्का लगाईएको फोहो नउठाएर काम नगरेपनि रकम भुक्तानी गरेको भन्दै वडा अध्यक्षहरुले बिरोध गर्दै आएका छन् ।

औराहाका युवाले उपहार स्वरुप दिईएको फोहोर कार्यालयको मुख्य प्रवेशद्वारमा थुपारिएको छ ।

उपमहानगरपालिका मेयर कृष्ण पौडेल, प्रशासकिय अधिकृत, उपमेयर सरस्वती चौधरी, सम्बन्धित वडाध्यक्षलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि ध्यानाकर्षण गराईएपनि उनीहरुले कानमा तेल हालेर बसेपछि उपमहानगरपालिका कार्यालयमै फोहोर थुपार्न बाध्य हुनु परेको बिरोधमा उत्रिएका युवाहरुले जनाएका छन् ।

उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधीको कार्यकाल सक्न लागेपनि अहिले सम्म सामान्य नगरको आधारभुत कामहरु समेत हुन सकेको छैन । डम्पीङ साईडको व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन । उपमहानगरपालिकाले फोहोर संकलन गर्न ठेक्का लगाएपनि ठेकेदारले विगत तीन महिना देखी फोहोर नउठाएको सिमराका स्थानीय गोपाल शर्माले बताए ।



स्थानीयले विरोध गर्दै दुधौरा खोलामा फाहोर फाल्न अवरोध पुर्याएपछि फोहोर संकलन कार्य अवरुद्ध भएको जितपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरीले बताएकी छन । डम्पीङ साईडको अभावमा फोहोर व्यवस्थापनमा समस्या भईरहेको चौधरीले बताईन ।

Comments