election slider

bigpost old

election2

election

नतिजा लोड हुँदैछ...

nepali date post page

------------- magone theme

postpage template

header

Games युनिकोड मिति रूपान्तरण
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN

labelpost21

लोड हुँदैछ...

labelpost20

लोड हुँदैछ...

labelpost19

लोड हुँदैछ...
लोड हुँदैछ...

labelpost18

labelpost17

लोड हुँदैछ...

labelpost17

लोड हुँदैछ...

labelpost16

labelpost15

labelpost15

labelpost-14

लोड हुँदैछ...

wether

Birgunj --°C Loading...

labelpost7

लोड हुँदैछ...

labelpost6

लोड हुँदैछ...

labelpost5

लोड हुँदैछ...

labelpost4

मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...

labelpost3

लोड हुँदैछ...

youtube5

 जनआवाज नेपाल अनलाइन टिभी

Loading 9 latest videos...

के तपाईं आफ्नो छुट्टै खाले मौलिक वेबसाइट, न्यूज पोर्टल, व्यावसायिक वेबसाइट, ई कमर्श वेबसाइट बनाउन चाहनुहुन्छ ? हामी बनाउँछौं भीडभन्दा अलग वेबसाइट । विस्तृत जानकारीको लागि भिजिट गर्नुहोला: https://Neelamb.com, मोबाइल नं.+977-9814272487 (CALL)

youtube-3

भिडियो लोड हुँदैछ...

youtube2

भिडियोहरू लोड हुँदैछन्...

youtube

Loading videos...

तपाईंले यो समाचार पढ्न छुटाउनुभयो

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
हेडलाइन्स
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

three column

समाचार
लोड हुँदैछ...
विचार
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

two column news

News

Loading...

Main

Loading...

listpost

लोड हुँदैछ...

नयाँ समाचार

नयाँ समाचार
लोड हुँदैछ...

new news

लोड हुँदैछ...

breaking news

BREAKING NEWS
Loading latest news...

big post

लोड हुँदैछ...
News
Loading...
Breaking News
लोड हुँदैछ...

two column

समाचार
लोड हुँदैछ...
लेख/रचना
लोड हुँदैछ...

प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने

 धनुषा  भदौ १५, २०७८ 

नेकपा एमालेबाट विद्रोह गरी गठित नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी हुने रातोपाटीलाई बताए । उनले भने, 'बुधबार वा बिहीबारसम्ममा हाम्रो पार्टीमा सामेल हुने सांसदहरुको सनाखत कार्य सम्पन्न हुनेछ । त्यसपछि संसदीय दलको नेता चयन गरेर सरकारमा सहभागिताका विषयमा छलफल हुन्छ ।'

प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार छ । गठबन्धनका तर्फबाट प्रदेश सरकारमा हाल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल भइसकेका छन् । केन्द्रमा बनेको गठबन्धनकै आधारमा प्रदेश १ मा पनि नेकपा एकीकृत समाजवादीलाई समेत सत्ता साझेदार बनाउन लागिएको हो ।

प्रदेश २ मा हाल ११ वटा मन्त्रालय कायम छन् । तीमध्ये जसपाका ४, काँग्रेसका ३ र माओवादीका एक मन्त्री छन् भने बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले आफूसँगै राखेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेता महतोले भने आफ्ना पार्टीका सांसदको सनाखत कार्य सम्पन्न भएपछि मात्र मन्त्रालयका विषयमा छलफल हुने बताए ।

Comments