election slider

bigpost old

election2

election

नतिजा लोड हुँदैछ...

nepali date post page

------------- magone theme

postpage template

header

Games युनिकोड मिति रूपान्तरण
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN

labelpost21

लोड हुँदैछ...

labelpost20

लोड हुँदैछ...

labelpost19

लोड हुँदैछ...
लोड हुँदैछ...

labelpost18

labelpost17

लोड हुँदैछ...

labelpost17

लोड हुँदैछ...

labelpost16

labelpost15

labelpost15

labelpost-14

लोड हुँदैछ...

wether

Birgunj --°C Loading...

labelpost7

लोड हुँदैछ...

labelpost6

लोड हुँदैछ...

labelpost5

लोड हुँदैछ...

labelpost4

मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...

labelpost3

लोड हुँदैछ...

youtube5

 जनआवाज नेपाल अनलाइन टिभी

Loading 9 latest videos...

के तपाईं आफ्नो छुट्टै खाले मौलिक वेबसाइट, न्यूज पोर्टल, व्यावसायिक वेबसाइट, ई कमर्श वेबसाइट बनाउन चाहनुहुन्छ ? हामी बनाउँछौं भीडभन्दा अलग वेबसाइट । विस्तृत जानकारीको लागि भिजिट गर्नुहोला: https://Neelamb.com, मोबाइल नं.+977-9814272487 (CALL)

youtube-3

भिडियो लोड हुँदैछ...

youtube2

भिडियोहरू लोड हुँदैछन्...

youtube

Loading videos...

तपाईंले यो समाचार पढ्न छुटाउनुभयो

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
हेडलाइन्स
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

three column

समाचार
लोड हुँदैछ...
विचार
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

two column news

News

Loading...

Main

Loading...

listpost

लोड हुँदैछ...

नयाँ समाचार

नयाँ समाचार
लोड हुँदैछ...

new news

लोड हुँदैछ...

breaking news

BREAKING NEWS
Loading latest news...

big post

लोड हुँदैछ...
News
Loading...
Breaking News
लोड हुँदैछ...

two column

समाचार
लोड हुँदैछ...
लेख/रचना
लोड हुँदैछ...

बारामा फस्टायाे माछापालन, वर्षेनी २० हजार मेट्रिक टन माछा उत्पादन

१५ भाद्र २०७८, मंगलवार
वीरगन्ज (पर्सा) । केही वर्षयतादेखि बारा जिल्लाका कृषकहरु माछा उत्पादन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । माछा उत्पादनका लागि चाहिने अनुकुल वातावरण रहेको कारण बारा जिल्लाको १६ वटा स्थानीय तहमध्ये १४ वटा स्थानीय तहमा उत्साहपूर्ण तरिकाले कृषकहरुले माछा उत्पादन तर्फ आकर्षित भएका छन् । माछा उत्पादनका लागि लागेको लगानीमा भन्दा ५० प्रतिशत मुनाफा हुने गरेपछि बारा जिल्लाका अधिकाँश कृषकहरु माछा उत्पादनतर्फ उन्मुख भएका हुन् ।

बारा जिल्लामा अहिले २० हजार हेक्टरमा माछा उत्पादन हुने गरेको छ भने वर्षेनी २० हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । बारा जिल्लाको कोल्हभी नगरपालिका, पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, बारागढी गाउँपालिका, फेँटा गाउँपालिका, करैयामाई गाउँपालिका सहित १४ वटा स्थानीय तहमा उत्पाहजनक रुपमा माछा उत्पादन हुने गरेको छ । यहाँसम्म कि कोल्हभी नगरपालिका वडा नं. ५ बोधुवन गाउँपालिका 'मत्स्य गाउँ' नै भनेर नामाकरण गरिएको छ । उक्त गाउँमा घरै पिच्छेका नागरिकले आफ्नो पोखरी खनेर माछा उत्पादनमा लागेका छन् । त्यस गाउँमा 'एक घर एक पोखरी' माछा पालन अभियान नै संचालन गरिएकोले उक्त गाउँको नामाकरण मत्स्य गाउँ नै गरिएको बताइएको छ ।



लगानी भन्दा ५० प्रतिशत मुनाफा भएपछि र मेहनत पनि बढि नगर्नुपर्ने भएकाले अहिले यहाँका युवाहरु पनि माछा पालन व्यवसायतर्फ आकर्षित भएका छन् । बारा जिल्लामा अहिले ७ किसिमको माछा उत्पादन हुने गरेको छ । रोहु, नैनी, भाकुर, इन्डियन कार्फमा इजरायल, चाइनिज कार्फमा विग्रेट, सिलवर, ग्रास किसिमका माछाहरु उत्पादन हुने गरेको छ । यि माछाहरुलाई चाहिने वातावरण र दानाको उचित व्यवस्था भएको कारण माछा उत्पादनमा बाराका किसानहरु सफल भएको माछा व्यवसायीहरुको भनाई छ ।

उनीहरुका अनुसार माछा उत्पादन गर्दा त्यसका लागि यहाँ चुनौतिहरु पनि छन्, तर ति चुनौतिहरुलाई सामना गर्दै बाराका कृषकहरु माछा उत्पादनतर्फ आकर्षित हुँदै बारा जिल्लालाई मात्रै नभई नेपालका विभिन्न जिल्लामा माछा निर्यात गर्ने गरेका छन् । यहाँसम्म कि भारतीय सीमावर्ती सहरमा समेत बारा जिल्लाबाट उत्पादित माछा निर्यात हुने गरेको छ । वर्तमान अवस्थामा माछा उत्पादनमा बारा जिल्ला नेपालकै पहिलो स्थानमा रहेको छ ।

माछा उत्पादन गर्दा अण्डा, भुर्रा, माउ माछा र दानामा पिना, ब्राण्ड, मकै, भट्मास तथा कुनै किसिमको रोग लाग्दा प्राविधिक र औषधीको आवश्यक्ता हुन्छ । जिल्लामै ह्याचरीहरु संचालनमा आएको कारण भुर्रा उत्पादन यही हुने गरेको र दानामा पिना मात्रै दाङबाट आयात गर्ने गरेको बाँकी मकै, ब्राण्ड, भट्मास स्थानीय स्तरमै उत्पादन हुने गरेको कारण माछा पालनमा सहजता पुगेको नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष विरेन्द्र चौधरीले बताए । उनका अनुसार प्राविधिकको अलि समस्या रहेको बताए ।



माछामा कुनै किसिमको रोग लाग्दा भारतबाट प्राविधिकलाई बोलाई देखाउनुको साथै त्यहीबाट औषधी ल्याउनुपर्ने बाध्यता रहेको बताए । बारा जिल्लामा पानीको उचित व्यवस्था तथा युवाहरुको लगनशीलताको कारण पनि माछा पालन व्यसवसाय दिन प्रतिदिन फस्टाउँदै गएको बताउँछन् । माछा उत्पादन गर्दा ३ महिनादेखि एक वर्षसम्ममा माछा पूर्ण रुपमा तयारी हुने गरेको छ । ३ महिनामा विक्री गर्नसम्म हुने तर १ देखि २ केजीसम्म हुनका लागि १ वर्षसम्म लाग्ने गरेको बताइएको छ ।

नेपाल सरकारले पनि बारा जिल्लाका कृषकहरुलाई माछा उत्पादन तर्फ आकर्षित गर्न विभिन्न कार्यक्रमहरु लागु गरेको छ । कृषि ज्ञान केन्द्रले बारा जिल्लाको १६ वटा स्थानीय तहमध्ये १४ वटा स्थानीय तहमा माछा उत्पादन सुपर जोन कार्यक्रम नै लागु गरेको छ । नेपाल सरकारले माछा उत्पादन गर्दा पोखरी खन्नमा अनुदान देखि माछा पालनमा पनि अनुदान दिने गरेको कारण यहाँका किसानहरु माछा पालन व्यवसाय तर्फ आकर्षित भएको बताइएको छ ।

Comments