election slider

bigpost old

election2

election

नतिजा लोड हुँदैछ...

nepali date post page

------------- magone theme

postpage template

header

Games युनिकोड मिति रूपान्तरण
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN

labelpost21

लोड हुँदैछ...

labelpost20

लोड हुँदैछ...

labelpost19

लोड हुँदैछ...
लोड हुँदैछ...

labelpost18

labelpost17

लोड हुँदैछ...

labelpost17

लोड हुँदैछ...

labelpost16

labelpost15

labelpost15

labelpost-14

लोड हुँदैछ...

wether

Birgunj --°C Loading...

labelpost7

लोड हुँदैछ...

labelpost6

लोड हुँदैछ...

labelpost5

लोड हुँदैछ...

labelpost4

मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...

labelpost3

लोड हुँदैछ...

youtube5

 जनआवाज नेपाल अनलाइन टिभी

Loading 9 latest videos...

के तपाईं आफ्नो छुट्टै खाले मौलिक वेबसाइट, न्यूज पोर्टल, व्यावसायिक वेबसाइट, ई कमर्श वेबसाइट बनाउन चाहनुहुन्छ ? हामी बनाउँछौं भीडभन्दा अलग वेबसाइट । विस्तृत जानकारीको लागि भिजिट गर्नुहोला: https://Neelamb.com, मोबाइल नं.+977-9814272487 (CALL)

youtube-3

भिडियो लोड हुँदैछ...

youtube2

भिडियोहरू लोड हुँदैछन्...

youtube

Loading videos...

तपाईंले यो समाचार पढ्न छुटाउनुभयो

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
हेडलाइन्स
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

three column

समाचार
लोड हुँदैछ...
विचार
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

two column news

News

Loading...

Main

Loading...

listpost

लोड हुँदैछ...

नयाँ समाचार

नयाँ समाचार
लोड हुँदैछ...

new news

लोड हुँदैछ...

breaking news

BREAKING NEWS
Loading latest news...

big post

लोड हुँदैछ...
News
Loading...
Breaking News
लोड हुँदैछ...

two column

समाचार
लोड हुँदैछ...
लेख/रचना
लोड हुँदैछ...

बुटवलमा चाडबाडकेन्द्रित बजार अनुगमन

बुटवल – बुटवलमा चाडबाडलाई ध्यानमा राखेर बजार अनुगमन शुरु भएको छ। बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन थालिएको हो।

खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भएनभएको विषयमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा फेला परेका कमसल सामग्रीलाई जफत गरी नष्ट गर्ने, जरिवाना तिराइएको छ भने अटेर गर्नेलाई बन्द गर्ने चेतावनी दिइएको छ।

बुटवल उपमहानगरपालिका–४, हाटबजार लाइनमा रहेका कान्दु किराना पसल, न्यू कृष्ण किराना स्टोर्स, न्यू भण्डारी खाध्य स्टार्स, गोपीकृष्ण किराना पसल बुटवल–९, कालिकापथमा रहेका न्यू भण्डारी किराना पसल, सान्जी मार्ट, ठुल्दाई ट्रेड सप्लार्यस, ठुल्दाई खाद्यान्न भण्डार, बुटवल–९ मै रहेका हरियो तरकारी प्रालि, पतञ्जली आयुर्वेद प्रा.लि, गुल्मेली ज्ञवाली किराना पसल, प्रकाश किराना स्टोर्स, एशिया एटुजेट सामग्री केन्द्र, पवन चाट सेन्टरमा अगुगमन गरिएको बुटवल उपमहानगरपालिकाका अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए।

हरियो तरकारी प्रालिमा व्यवसाय दर्ता र नापतौलको कागजात नभएको पाइएको र त्यहाँ केही तरकारी र तरकारी जन्य सामग्री गुणस्तरीय नपाइएको भन्दै नष्ट गरिएको थियो।

उक्त पसललाई वडा कार्यालयमा व्यवसाय दर्ता गराई ३ दिन भित्र नापतौल का.मा उपस्थित हुन तारेख दिइएको अनुगमन समितिले जनाएको छ।

यस्तै अर्घाखाँची कोण्ड ड्रिक तथा मदिरा स्टोर्स, चौतारी विजनेस ग्रुप, डि.पि.सी.स्टोर्समा अनुगमन भएको छ।

डीपीसी स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘घ’ बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ३९ बमोजिम जरिवाना गरिएको थियो।

चौतारी बिजनेश ग्रुपमा म्याद नोको खान अयोग्य लागि क्रेकर रु.२० पर्ने ४६ पोका नष्ट गरिएको थियो।

अर्घाखाँची कोल्डड्रिङ तथा मदिरा स्टोर्समा म्याद नाघेको वियर ६ बोतल, क्यान वियर ५ थान, रियल गोल्ड ३ थान जफत गरि नष्ट गराइएको थियो।

अनुगमन गरिएको कतिपय पसलमा नाम नभएका, अखाद्य रंग मिसिएका र म्याद नाघेका खाद्य सामन पसलमा देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक प्रमिला गुरुङले बताइन्।

यस्तै बुटवल–९, कालिकापथमा रहेको न्यू पुरक फेन्सीले उपभोक्ता हीत विपरितको कसुर गरेको भन्दै पाँच हजार रुपैयाँ जरिवाना गराइएको थियो। उक्त पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (३) बमोजिमको कसुर गरेको भन्दै जरिवाना गरिएको अनुगमन टोलीमा रहेका बाणिज्य कार्यालयका प्रमुख टेकराज भट्टराईले जानकारी दिए।

सामान बिक्री वितरण नगर्न सचेत गराउनुका साथै सामान जफत गरेर नष्ट गरिएको थियो। कतिपय पसलमा सामान नष्ट र जरिमाना समेत तिराइएको थियो।

बुटवलको सुख्खानगरमा रहेको पैचो पसल प्रालिमा पनि अनुगमन गरिएको छ। त्यहाँ प्याक गरिएका केही सामानमा लेबल नदेखिएकाले व्यवसाय दर्ता कागजात लिई उपमहानगरमा उपस्थित हुन निर्देशन दिईएको अनुगन समितिले जनाएको छ।

यसैगरी बुटवल–८ मै रहेको सुरभी मिष्ठान भण्डार सुरभी लज एण्ड रेष्टुरेष्टमा पनि अनुगमन गरिएको थियो। त्यहाँ दर्ता प्रमाणपत्र नवीकरण नभएको र तीन दिन भित्र नवीकरण गर्न निर्देशन दिइएको छ।

भाटभटेनी सुपर मार्केट बुटवलमा पनि अनुगमन गरिएको छ। बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र संचारकर्मीहरुको उपस्थितिमा त्यहाँ अनुगमन गरिएको हो।

भाटभटेनीमा प्रमाणपत्रहरु सबै अध्यावधिक रहेको साथै तरकारी बाहेकको अन्य सामानहरु केन्द्रबाट खरिद गरी पठाउने गरेको पाइएको बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले जानकारी दिए।

बुटवल उपमहानगरपालिकाका अनुगमन समिति संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यले बजार अनुगमनसंगै उपभोक्तामा जागरण ल्याउने अभियानको पनि खाँचो रहेको उल्लेख गरेकी छन्। उपभोक्ताहरुले आफुले खरिद गर्ने वस्तु वा सामानको उत्पादन मिति, समाप्ति मिति, आदि हेरेर किन्न सुझाव दिइन्।



from देशसञ्चार https://ift.tt/3AYyY2h
https://ift.tt/eA8V8J

Comments