election slider

bigpost old

election2

election

नतिजा लोड हुँदैछ...

nepali date post page

------------- magone theme

postpage template

header

Games युनिकोड मिति रूपान्तरण
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN

labelpost21

लोड हुँदैछ...

labelpost20

लोड हुँदैछ...

labelpost19

लोड हुँदैछ...
लोड हुँदैछ...

labelpost18

labelpost17

लोड हुँदैछ...

labelpost17

लोड हुँदैछ...

labelpost16

labelpost15

labelpost15

labelpost-14

लोड हुँदैछ...

wether

Birgunj --°C Loading...

labelpost7

लोड हुँदैछ...

labelpost6

लोड हुँदैछ...

labelpost5

लोड हुँदैछ...

labelpost4

मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...

labelpost3

लोड हुँदैछ...

youtube5

 जनआवाज नेपाल अनलाइन टिभी

Loading 9 latest videos...

के तपाईं आफ्नो छुट्टै खाले मौलिक वेबसाइट, न्यूज पोर्टल, व्यावसायिक वेबसाइट, ई कमर्श वेबसाइट बनाउन चाहनुहुन्छ ? हामी बनाउँछौं भीडभन्दा अलग वेबसाइट । विस्तृत जानकारीको लागि भिजिट गर्नुहोला: https://Neelamb.com, मोबाइल नं.+977-9814272487 (CALL)

youtube-3

भिडियो लोड हुँदैछ...

youtube2

भिडियोहरू लोड हुँदैछन्...

youtube

Loading videos...

तपाईंले यो समाचार पढ्न छुटाउनुभयो

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
हेडलाइन्स
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

three column

समाचार
लोड हुँदैछ...
विचार
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

two column news

News

Loading...

Main

Loading...

listpost

लोड हुँदैछ...

नयाँ समाचार

नयाँ समाचार
लोड हुँदैछ...

new news

लोड हुँदैछ...

breaking news

BREAKING NEWS
Loading latest news...

big post

लोड हुँदैछ...
News
Loading...
Breaking News
लोड हुँदैछ...

two column

समाचार
लोड हुँदैछ...
लेख/रचना
लोड हुँदैछ...

विद्युत कर्मचारीमाथि हातपात गर्ने होटल व्यवसायीले मागे माफी

मोरङ– होटलको विद्युतको बक्यौता रकम नतिरेपछि लाइन काट्न पुगेको विद्युतको टोलीमाथि हातपात भएको घटनामा होटल सञ्चालकले माफी मागेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार साँझ भएको छलफलपछि होटल सञ्चालकले आफूले आवेशमा आएर घटना गराएको र आगामी दिनमा कुनै पनि गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै माफी मागेको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काले जानकारी दिए।

तर होटल सञ्चालक तुलसी पोखरेलले कसैलाई पनि कुटपिट र आक्रमण नगरिएको सुनाएका थिए।

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारी बुधबार लाइन विच्छेद गर्न पुगेपछि होटल सञ्चालक पोखरेलले हातपात गरेका थिए। विराटनगर १२ स्थित होटलका सञ्चालक पोखरेलले प्राधिकरणका इलेक्ट्रिसियन विराटनगर–३ घर भएका ५७ वर्षीय तारानाथ खतिवडामाथि आक्रमण गरेका थिए। होटलले लामो समयदेखि विद्युत महसुल नबुझाएका कारण इलेक्ट्रिसियन खतिवडाको टोली लाइन विच्छेदका लागि होटलमा पुगेको थियो।

लाइन काट्न अवरोध पु¥याएका पोखरेलले अश्लील शब्द प्रयोग गरेर दुव्र्यवहार गर्दै सुरक्षागार्ड र कर्मचारीको सहयोगमा खतिवडामाथि आक्रमण गरेको पीडितले बताएका छन्। घटनाले उग्र रुप लिएपछि दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सहमति गराइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनाको उजुरी नपरे पनि दुवै पक्षमा देखिएको तीक्ततालाई बुधबार बेलुका सहमतिमा टुंगाइएको छ।

पीडितका अनुसार होटल सञ्चालक पोखरेलले होटलको गेट बन्द गरेर खतिवडालाई बन्धकसमेत बनाएका थिए। आक्रमणमा परेका खतिवडाको अनुहारमा कुटपिटका निशान देखिन्छन्। यसक्रममा प्राधिकरणका विराटनगर प्रमुख खड्कालाई पनि टेलिफोनमा पोखरेलले अश्लील शब्द प्रयोग गरेर गालीगलौज गर्दै धम्क्याएको बताइएको छ।

प्राधिकरणका अनुसार पोखरेलको होटलले प्राधिकरणलाई ३ लाख १४ हजार रूपैयाँभन्दा बढी शुल्क बुझाउन बाँकी छ। त्यसमा २५ प्रतिशत जरिवाना थप हुने प्राधिकरणले जनाएको छ। होटलले लामो समयदेखि बक्यौता रकम नतिरेको पाइएपछि प्राधिकरणले कारबाही अघि बढाउँदा पोखरेल आक्रोशित बनेर कर्मचारीमाथि नै खनिएको प्रहरीले जनाएको छ।

पोखरेल प्रदेश १ की तत्कालीन सामाजिक विकासमन्त्री उषाकला राईका प्रमुख सल्लाहकारसमेत रहिसकेका छन्।

यसैबीच विद्युत कर्मचारीमाथि भएको कुटपिटको कर्मचारी युनियनहरुले विरोध गरेका छन्। विराटनगर केन्द्रस्थित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले संयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि हातपात गर्ने होटल व्यवसायीलाई यथासिघ्र पक्राउ गरी कानुनी कारबाहीको मागसमेत गरेका छन्।



from देशसञ्चार https://ift.tt/3olyhMY
https://ift.tt/2Y2cHSw

Comments