सर्पको टोकाई बालकको मृत्यु

बीरगन्ज,२८ भदाै । बारामा सर्पको टोकाई बाट एक बालकको मृत्यु भएको छ ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाई गाउँ बस्ने सुमेद प्रसाद गुप्ताको अन्दाजिय ६ बर्षीय छोरालाई सर्पले टोक्दा मृत्यु भएको छ ।

आईतबार राति बालकलाई आफ्नै घरमा सर्पले टोके पछी उपचारका लागी सिम्रौनगढ नगर अस्पतालमा लैजादा उपचार समयमा उपचार नपाएर बालकको मृत्यु भएको आफन्तले बताएका छन ।

उनीहरुले अस्पतालको लापरवाहीका कारण बालककाे मृत्यु भएकाे आरोप लगाएका छन ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प