सन् २०२१ का उत्कृष्ट एन्ड्रोइड एप र गेम, तपाईंले प्रयोग गर्नुभयो त ?

काठमाडौं । गुगल प्ले स्टोरमा सन् २०२१ मा लोकप्रिय एन्ड्रोइड एप र गेमकाे नाम सार्वजनिक भएको छ ।

गुगलले प्रयोगकर्ताको भोटिङ र प्ले स्टोरमा लोकप्रियताको आधारमा सन् २०२१ का उत्कृष्ट एन्ड्रोइड एप र गेमको सूची तयार पारेकाे हाे

यसअन्तर्गत गुगलले विभिन्न विधाअन्तर्गत उत्कृष्ट एन्ड्रोइड एप र गेम प्रस्तुत गरेको छ ।

व्यवसायिक जीवनका लागि २०२१ का उत्कृष्ट एप 

एम्प्याथी 

मेन्टर स्पेस

स्पिचिफाई

दैनिक जीवनमा आवश्यक उत्कृष्ट एप

ब्लोजम 

फोटोरुम 

र्‍याबिट 

मनोरञ्जनका लागि उत्कृष्ट एप 

क्लबहाउस 

नुब्ली

ह्वाटिफाई 

आत्मीय शान्तिका लागि उत्कृष्ट एप 

लाफस्केप 

मुनबिम 

मुनलि  

व्यक्तित्व विकासका लागि उत्कृष्ट एप

ब्यालेन्स 

क्लेमनटाइन 

अपटाइम

२०२१ का उत्कृष्ट एन्ड्रोइड गेम

उत्कृष्ट प्रतिस्पर्धात्मक गेम

लिग अफ लिजेन्डस्: वाइल्ड रिफ्ट 

मार्बल फ्युचर रिभोलुशन 

पोकेमन युनाइट

रग ल्यान्ड

सस्पेक्ट्स: मिस्ट्रि म्यानसन 

उत्कृष्ट गेम चेन्जरहरू 

इन्क्ड

ज्याकेनअप

नाइट अफ स्यान फ्रान्सिस्को 

ओवरबोर्ड 

टेयर्स अफ थेमिस 

उत्कृष्ट इन्डि (कुनै ठूलो कम्पनीसँग आवद्ध नभएको कम्पनीले बनाएको गेम) 

सेभन बिलियन ह्युम्यान

बर्ड अलोन

डुनट कन्ट्र

माई फ्रेन्ड पेड्रो: राइप फर रिभेन्ज 

पजलिङ पिक्स 

उत्कृष्ट पिक अप एण्ड प्ले गेम

क्याट्स इन टाइम-रिल्याक्सिङ पजल गेम    

क्रयास ब्यान्डिकुट: अन दि रन

डिस्नी पप टाउन

 स्विचक्राफ्ट: दि म्याजिकल म्याच थ्रि एण्ड मिस्ट्रि स्टोरी 

टावर 

The post सन् २०२१ का उत्कृष्ट एन्ड्रोइड एप र गेम, तपाईंले प्रयोग गर्नुभयो त ? appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3rorBPM
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प