अङ्ग्रेजी नयाँ वर्षको अवसरमा १० प्रतिशत क्याशब्याक दिँदै ई-सेवा

काठमाडौं । मोबाइल वालेट ई-सेवाले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा मोबाइल टपअप गर्दा १० प्रतिशत क्याशब्याक दिन थालेको छ । वालेटले नयाँ वर्षको पूर्वसन्ध्यामा न्यूनतम १०० रुपैयाँको मोबाइल टपअप तथा डेटा प्याक खरिदमा यस्तो क्याशब्याक दिनेछ ।

तर क्याशब्याक रकम अधिकतम ५० रुपैयाँसम्म हुनेछ । ई-सेवाको यो क्याशब्याकका लागि ‘NY2022’ प्रोमो कोड प्रयोग गर्नुपर्नेछ । क्याशब्याक रकम सुरुवाती पाँच हजार जनाका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

The post अङ्ग्रेजी नयाँ वर्षको अवसरमा १० प्रतिशत क्याशब्याक दिँदै ई-सेवा appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3FKOa5o
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प