नेपाली बजारमा यस्तो छ रियलमी स्मार्टफोनको पछिल्लो मूल्यसूची

काठमाडौं । रियलमी ब्राण्डका स्मार्टफोनमा पछिल्लो समय आकर्षण बढिरहेको छ । नेपाली बजारमा यस ब्राण्डका १२ हजार ८४९ रूपैयाँदेखि ६० हजार ९९९ रूपैयाँसम्मका स्मार्टफोन उपलब्ध छन् ।

कम्पनीले पछिल्लो पटक नेपालमा सस्तो मूल्य पर्ने नार्जो सिरिजका दुई फोन भित्र्याएको थियो, जसअन्तर्गत ‘नार्जो ५० आई’ र ‘नार्जो ५० ए’ रहेका छन् ।

त्यसअघि कम्पनीले ‘जीटी नियो टु’ नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

स्थापना भएको तीन वर्षको अवधिमा विश्वभर १० करोड स्मार्टफोन बजारमा उपलब्ध गराएको कम्पनीकाे दाबी छ ।

यसैबीच हामीले नेपाली बजारमा उपलब्ध भएका रियलमीका स्मार्टफोनको पछिल्लो मूल्यसूची तयार पारेका छौं ।

Model Price
Realme C11 2021 (2GB/32GB) 12,990/-
Realme C11 2021 (4GB/64GB) 15,499/-
Realme C20 (2GB/32GB) 12,849/-
Realme C21 (4GB/64GB) 16,999/-
Realme C21 Y (3GB/32GB) 15,399/-
Realme C21 Y (4GB/64GB) 17,099/-
Realme 8 (8GB/128GB) 30,499/-
Realme 8 (6GB/128GB) 28,799/-
Realme 8i (4GB/64GB) 23,799/-
Realme 8i (6GB/128GB) 27,199/-
Realme GT Neo 2 (8GB/128GB) 54,199/-
Realme GT Neo 2 (12GB/256GB) 60,999/-
Realme Narzo 50i (2GB/32GB) 12,999/-
Realme Narzo 50i (4GB/64GB) 15,499/-
Realme Narzo 50A (4GB/64GB) 19,499/-
Realme Narzo 50A (4GB/128GB) 21,199/-

The post नेपाली बजारमा यस्तो छ रियलमी स्मार्टफोनको पछिल्लो मूल्यसूची appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3zlOoOl
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प