बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

 ११ माघ, पर्सा । १५ वर्षीया बालिकालाई पटक-पटक बलात्‍कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानरगरपालिका-का २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यालवले डरत्रास देखाई पीडित बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा मुन्नालाई सोमबार पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प