कल अफ ड्युटी : ‘भ्यानगार्ड मल्टिप्लेयर’ दुई हप्तासम्म निःशुल्क खेल्न पाइने

काठमाडाैं । भाेलिदेखि अप्रिल १३ सम्म कल अफ ड्युटी भ्यानगार्ड मल्टिप्लेयर नि:शुल्क खेल्न पाइने भएको छ ।

यो दुई हप्ता प्लेयरले दुईवटा नयाँ म्यापका साथ नयाँ मोडको पनि आनन्द उठाउन सक्नेछन् ।

यसमा दुईवटा नयाँ म्याप ‘कासाब्लान्का’ र ‘गोन्डोला’ दिइएको छ ।

यो गेम तपाईंले पीसी, प्लेस्टेसन फोर फाइभ र एक्सबक्समा खेल्न सक्नुहुनेछ ।

यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् ।

The post कल अफ ड्युटी : ‘भ्यानगार्ड मल्टिप्लेयर’ दुई हप्तासम्म निःशुल्क खेल्न पाइने appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/iNuO6Vn
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प