छिपहरमाई गापाका उपप्रमुख लीलावतीदेवीद्वारा कार्यभार ग्रहण

वीरगंज, ११ जेठ ।  छिपहरमाई गाउँँपालिकाको उप–प्रमुखमा विजयी हुनु भएकी नेपाली कांग्रेसबाट लिलावति देवी कानु  कार्यभार सम्हालेका छन् । आज एक कार्यक्रमबीच उनले कार्यभार सम्हालेका हुन् । 
कार्यक्रममा नवनिर्वाचित वडाध्यक्षलाई नेपाली कांग्रेसका नेता नवीन सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए । 


Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प