छिपहरमाई गापा–३ का अध्यक्ष दिपेन्द्र सिंहद्वारा पदभार ग्रहण, वडा कार्यालयको उद्घाटन

वीरगंज, ११ जेठ । 
छिपहरमाई गाउँँपालिकाको वडा नम्बर ३  मा विजयी हुनु भएको नेपाली कांग्रेसबाट दिपेन्द्र सिंहले आज कार्यभार सम्हालेका छन् । 
वडा कार्यालयको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता नविन सिंहले वडाध्यक्ष दिपेन्द्र सिंहको कार्यकाल सफलताको कामना गरे । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प