खल्तीको नयाँ अफर, ५० रुपैयाँमा वनप्लस १० प्रो जित्ने मौका

काठमाडौं । खल्ती डिजिटल वालेटले नयाँ योजना ल्याएको छ ।

यसअन्तर्गत खल्तीबाट कुनै पनि नम्बरमा ५० रूपैयाँ रिचार्ज गर्दा एक भाग्यशाली ग्राहकले वनप्लस १० प्रो जित्नसक्ने कम्पनीले जनाएको छ ।

जेठ २१ सम्म चल्ने यो योजनामा खल्तीका केवाईसी भेरिफाइड ग्राहक सहभागी हुनसक्ने छन् ।

खल्ती एप खोल्दा होमस्क्रिनमा ५० रूपैयाँ टपअपमा वनप्लस १० प्रो नामक अफर देख्न सकिन्छ ।

त्यहाँ ट्याप गरेपछि यो अफरबारे विस्तृत जानकारी पाउन सकिन्छ ।



from Tech News Nepal https://ift.tt/tNRMBjF
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प