how to write youtube agreement letter in nepali
सहमतिपत्र
मितिः २०७९/
यस वृत्तचित्र निर्माण संस्थासँग (संस्थाको नामः ..........................................................) कुनै पनि विषय वस्तुको वृत्तचित्र निर्माण गर्न मेरो सम्पूर्ण क्रियाकलाप, अडियो, भिडियो खिच्नको लागि मेरो नाम ः ..............................................ठेगानाः ..............................................
बाजेको नामः .................................................... ठेगानाः ...............................................
बुबाको नामः ................................................... ठेगानाः ............................................. राखी मैले गरेको क्रियाकलापको वृत्तचित्र निर्माण गर्न दिन यस संस्थासँग पूर्णरुपमा सहमति बनाएको छु ।
यदि मलाई कुनै किसिमको बदनाम वा नराम्रो व्यवहार नहुने खण्डमा यस संस्थासँग सहमति र मलाई भविष्यमा राम्रो व्यवस्थापन र समाजमा अपहेलित नहुने खण्डमा वृत्तचित्र निर्माणको लागि सहमति रहेको छ, यदि कुनै कारणवश मैले यस वृत्तचित्रमा राखिएको दृश्य र शब्दमा आपत्तिजनक भएमा मैले र मेरो घर परिवारले कुनै पनि न्यायलयमा उजूरबाजुर गर्ने छैनौं भन्ने जानकारीका साथ सहमति रहेको छ ।
हस्ताक्षरः .....................................
नामः .........................................
ठेगानाः ......................................
Comments
Post a Comment