काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन हुँदै

काठमाडौं । मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

शुक्रबार महागरको ११औं अधिवेशनमा आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले यसबारे जानकारी दिइन् ।

यसअघि संघीय सरकारको नीति तथा कार्यक्रममा पनि यो विषय समावेश गरिएको थियो । लामो समयदेखि चर्चामा रहेको यो विषयको अध्ययन आगामी आर्थिक वर्षमा अगाडि गर्न लागिएको हो ।



from Tech News Nepal https://ift.tt/7Pm5xaI
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प