फ्रान्समा रहेका नेपालीले अब दूतावासबाटै ई-पासपोर्ट पाउने

काठमाडौं । फ्रान्सस्थित नेपाली दूतावासले पनि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न थालेकाे छ । दूतावासले गत बुधबारदेखि विद्युतीय राहदानीको आवेदन लिन थालेकाे हाे ।

राहदानीका लागि अनलाइन आवेदन फारम भर्ने समयमा नै सेवाग्राहीले दूतावासमा फारम बुझाउने मिति र समय छनौट गर्न सक्नेछन् ।

साथै राहदानीको लागि हुलाकमार्फत नभई अब सबै काम अनलाइन माध्यमबाट हुने दूतावासले जनाएको छ ।

फ्रान्समा रहेका नेपाली नागरिकले विद्युतीय राहदानी आवेदनसम्बन्धी थप प्रक्रिया बुझ्न याे वेबसाइट भिजिट गर्न सक्नेछन् ।   



from Tech News Nepal https://ift.tt/mnjNU3G
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प