सरकारी कार्यालयको भवनमा टेलिकमको टावर राख्न दिनुपर्छः खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारी कार्यालयको भवनमा टेलिकमको टावर राख्न दिनुपर्ने विषय उठाएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै अध्यक्ष खनालले दूरसञ्चार सेवा विस्तारका लागि सरकारी भवनमा टावर राख्न दिनुपर्ने धारणा राखेका हुन् ।

विशेषगरी सहरी क्षेत्रमा टेलिकमको टावर राख्न घर नपाइएको सन्दर्भमा नयाँ सरकारी भवन टावर राख्न मिल्नेगरी बनाउनका लागि निर्देशन दिन उनले उक्त उक्त संसदीय समितिलाई आग्रह गरे ।



from Tech News Nepal https://ift.tt/RIjqW26
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प