शुक्रबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं  भदौ १०, २०७९
शुक्रबार बजारमा सुन–चाँदी मूल्य स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी पनि एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प