आजदेखि सुरु भयो नाडा ईभी एक्स्पो, यस्ता छन् मुख्य आकर्षण
काठमाडौं । राजधानीमा आजदेखि नाडा ईभी एक्स्पो सुरु भएको छ । नाडा मोबाइल्स एसोसिएसको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा चार दिनसम्म चल्ने एक्स्पोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरे । विद्युतीय सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको वृहत् प्रदर्शनीका रूपमा यो एक्स्पो आयोजना गरिएकाे नाडाले जनाएकाे छ । एक्स्पाेमा कुल ५१ ओटा स्टल र ब्लक छन् । यसअन्तर्गत सात ब्रान्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ ब्रान्डका दुई पाङ्ग्रे, तीन ब्रान्डका टायर, दुई ब्रान्डका ब्याट्री, ...
from Techpana - News Feed https://ift.tt/JngXY3E
via IFTTT
from Techpana - News Feed https://ift.tt/JngXY3E
via IFTTT
Comments
Post a Comment