के विद्यार्थीको डिप्रेसनको कारण मार्क जुकरबर्ग हुन् ?
काठमाडौं । फेसबुक, मार्क जुकरबर्गले सन् २००४ मा तयार पारेको सामाजिक सञ्जालको एक माध्यम हो, जुन यो समयमा दैनिक दुई अर्ब मानिसले प्रयोग गरिरहेका छन् । यो माध्यम चर्चित हुन थालेपछि यसबारे कयौँ सकारात्मक र नकारात्मक पक्षको चर्चा हुने गरेको छ । यही माध्यमका कारण अहिले कलेज पढ्ने थुप्रै विद्यार्थीको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको कुरा बाहिर आएको छ । यो कुरा अमेरिकाका विभिन्न विश्वविद्यालयमा फेसबुक प्रयोग गर्ने र नगर्ने विद्यार्थीबीच गरेको अध्ययनले देखाएको छ । केही समयपछि मात्र अमेरिकन इकोनोमिक्स रिभ्युको 'सोसल मिडि...
from Techpana - News Feed https://ift.tt/xpAaviY
via IFTTT
from Techpana - News Feed https://ift.tt/xpAaviY
via IFTTT
Comments
Post a Comment