सुबिसुको दशैं तिहार अफर, सस्तो मूल्यमा इन्टरनेट प्याकेज सहित ३२ इन्चको टिभी किन्न पाइने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दशैं तिहारलाई लक्षित गर्दै 'स्मार्ट अफर' सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो । कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफर अन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ८९८ रुपैयाँमा (भ्याट सहित) ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५०० रुपैयाँमा (भ्याट सहित) स्मार्टफोन प्राप्त गर्न सक्नेछन् । यसैगरी ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्त...
from Techpana - News Feed https://ift.tt/r0K7JPZ
via IFTTT
from Techpana - News Feed https://ift.tt/r0K7JPZ
via IFTTT
Comments
Post a Comment