इन्टरनेट सेवा प्रदायकले आईपीटिभी र राउटर प्याकेजमा बिक्री गरे कारबाही हुने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट, आईपीटिभी र राउटर एउटै प्याकेज बनाएर बिक्री गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो निर्णय गरेको हो ।  हाल कतिपय इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा लगायत अन्य सेवा समेत प्रदान गर्दै आइरहेका छन् । यसरी इन्टरनेट सेवा बाहेक अन्य सेवाहरू सञ्चालन गर्ने क्रममा इन्टरनेट सेवा, आईपीटिभी सेवा र ओएनयू  (Optical Network Unit) तथा राउटरको प्याकेज बनाई केहि सेवा निःशुल्क (Free of Cost) प्रदान गर्ने ग...

from Techpana - News Feed https://ift.tt/1iLk2ea
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प