गुगलले झुक्किएर इन्जिनियरको खातामा हाल्यो ३ करोड रुपैयाँ

काठमाडौं । गुगलले झुक्किएर एक व्यक्तिको खातामा २ लाख ५० हजार डलर (करिब ३ करोड १७ लाख रुपैयाँ) रकम जम्मा गरेको छ।  गुगलबाट सो रकम पाउने व्यक्ति युगा ल्याब्स नामक क्रिप्टोकरेन्सी कम्पनीका सेक्युरिटी इन्जिनियर श्याम करी हुन् । उनले मंगलबार आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा एउटा ट्वीट गर्दै सो रकम प्राप्त भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, "गुगलले अस्वभाविक रूपमा मलाई दुई लाख ४९ हजार ९९ डलर पठाएको ३ हप्ताभन्दा बढी समय भइसकेको छ । मैले गुगलको सपोर्ट टिकेटबाट कुनै किसिमको जानकारी पाएको...

from Techpana - News Feed https://ift.tt/t1T8Nb3
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प