पठाओ अब चितवनमा पनि
काठमाडौं । राइड हेलिङ प्लेटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब चार वर्षदेखि काठमाडौं उपत्यकामा मात्र सञ्चालित सेवा चितवनमा पनि विस्तार गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लेटफर्ममा युवाको आकर्षण बढी रहेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमाल बताउँछिन् । ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पूरा...
from Techpana - News Feed https://ift.tt/fDiMPg3
via IFTTT
from Techpana - News Feed https://ift.tt/fDiMPg3
via IFTTT
Comments
Post a Comment