नेपाललाई प्रविधिको दौडमा पछाडि छुट्न नदिन फाइभजी सुरु गर्नै पर्ने भएको छः सञ्चार सचिव अर्याल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले नेपाललाई प्रविधिको दौडमा पछाडि पर्न नदिन फाइभजी प्रविधि सुरु गर्नैपर्ने आवश्यकता रहेको बताएका छन् । मङ्गलबारदेखि काभ्रेको धुलिखेलमा सुरु भएको एसिया प्यासिफिक टेलिकम्युनिटी (एपीटी) को तीन दिने कार्यशाला गोष्ठी उद्घाटन गर्दै सचिव अर्यालले यस्तो बताएका हुन् । कोभिड १९ ले डिजिटल रूपान्तरणको महत्त्व स्थापित गर्न सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै उनले व्यवसायिक क्षेत्र, शिक्षा, सरकारी सेवा लगायतका क्षेत्रमा प्रविधिको प्रयोग बढेको बताए । “विश्वका ...
from Techpana - News Feed https://ift.tt/sKb3i5X
via IFTTT
from Techpana - News Feed https://ift.tt/sKb3i5X
via IFTTT
Comments
Post a Comment