स्मार्ट डोकोले ल्यायो ‘बडा दशैं कडा अफर’, सामान खरिदमा ६७ प्रतिशतसम्म छुट

काठमाडौं  । ई–कमर्श प्लेटफर्म स्मार्ट डोकोले ‘बडा दशैं कडा अफर’ नामक योजना ल्याएको छ । यस अन्तर्गत इलेक्ट्रोनिक्स, किराना सामान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै सामानमा ६७ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । ग्राहकले हरेक दिन पेबल स्मार्टवाच र बम्पर उपहारमा एकजनाले सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउने बताइएको छ । उक्त योजनामार्फत ग्राहकले हिमालयन बैंकमा १ हजार रुपैयाँसम्मको क्याशब्याक पाउनसक्नेछन्, जसलाई ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेड कार्डबाट प्राप्त गर्नसक्ने बताइएको...

from Techpana - News Feed https://ift.tt/JXwV1Zr
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प