एसिया प्यासिफिक टेलिकम्युनिटीको नेपालमा जारी वर्कशपले जुराएको अवसर
नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थापन तथा सञ्चालनमा र एसिया प्यासिफिक टेलिकम्युनिटी (एपीटी) को आयोजनामा मङ्गलबारदेखि धुलिखेलमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना भइरहेको छ । जसमा क्षेत्रीय स्तरमा विभिन्न देशका नियमनकारी निकायहरूका अनुभवहरू आदानप्रदानको काम जारी छ । दूरसञ्चार सेवा सामूहिक रूपमा विकास गर्नुपर्ने हुन्छ । क्षेत्रीय स्तरमा रहेको एउटा देशहरूमा कुन किसिमको दूरसञ्चार विकास भइरहेको छ भन्ने कुराले अर्को देशलाई असर पुर्‍याउँछ । त्यसैले यस पटकको कार्यशालामा नीतिगत व्यवस्था र फ्रिक्वेन्सीलाई...
from Techpana - News Feed https://ift.tt/SIWcubD
via IFTTT
from Techpana - News Feed https://ift.tt/SIWcubD
via IFTTT
Comments
Post a Comment