सामसङ ग्यालेक्सी ए०४ एस नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङले नयाँ पुस्तालाई लक्षित गर्दै नेपाली बजारमा नयाँ स्मार्टफोन ग्यालेक्सी ए०४ एस सार्वजनिक गरेको छ ।   ९० हर्ज रिफ्रेस रेट सहितको ६.५ इन्चको डिस्प्ले भएको यो फोनमा ट्रिपल सेट क्यामेरा दिइएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलकै डेप्थ क्यामेरा छ । त्यसैगरी सेल्फीको लागि भने ५ मेगापिक्सेलको क्यामेरा छ ।  ५००० एमएएच ब्याट्री भएको यो फोनमा एक चोटिको फूल चार्जमा २ दिनसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ । नेपाली बजारमा ४ जीबी र्‍या...

from Techpana - News Feed https://ift.tt/p25QBK6
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प