आईफोन १४ खरिद गर्न नपर्ने ६ कारण
काठमाडौं । एप्पलले दुई साताअघि मात्र आफ्नो बहुप्रतिक्षित आईफोनको नयाँ सिरिज आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । प्रि-अर्डर पनि सुरु भइसकेको नयाँ सिरिजका स्मार्टफोनहरूको कतिपय देशमा बिक्री पनि सुरु भइसकेको छ । यदि तपाईँ आईफोन १३ वा १२ प्रयोग गरिरहनु भएको छ र अहिले आईफोन १४ प्रयोग गर्न खोजिरहनु भएको छ भने तपाईँका लागि यो लेख उपयुक्त हुनसक्छ । आज हामी आईफोन १४ भन्दा आईफोन १३ कुन कुन कारणले उपयुक्त छ भन्ने विषयमा जानकारी दिँदैछौँ । आईफोन १४ मा थपिएको नयाँ फिचर भनेको सुरक्षाका फिचर र इमर्जेन्सी कम्य...
from Techpana - News Feed https://ift.tt/hPHoURB
via IFTTT
from Techpana - News Feed https://ift.tt/hPHoURB
via IFTTT
Comments
Post a Comment