अब नेपालमै विद्युतीय गाडी बनाउनुपर्छः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै विद्युतीय गाडी निर्माण गर्नुपर्ने बताएका छन् । राजधानीमा बिहीबार नाडा ईभी एक्स्पो उद्घाटन गर्दै मन्त्री शर्माले यसका लागि गरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “नेपालमै विद्युतीय गाडी बन्नुपर्ने माग मेरो पनि छ । तपाईँहरु मिलेर एउटा उद्योग बनाउनुस् वा १० ओटा बनाउनुस् । तर बनाउनुस् । यसका लागि ब्याजमा कहाँ मद्धत गर्नुपर्छ, बिजुलीमा कहाँ मद्धत गर्नुपर्ने हो, भन्सारमा कहाँ मद्दत गर्नुपर्ने हो, सरकार तयार छ,” उनले भने । नेपालको सन्दर्भमा गत वर्षमात्रै करिब तीन खर्ब...
from Techpana - News Feed https://ift.tt/eutCb6d
via IFTTT
from Techpana - News Feed https://ift.tt/eutCb6d
via IFTTT
Comments
Post a Comment