अढाई लाख पर्ने इलेक्ट्रिक माउन्टेन बाइक १ लाख ८० हजारमै

काठमाडौं । याडिया ब्रान्डको अढाई लाख रुपैयाँ मूल्य पर्ने वाईएस ५०० इलेक्ट्रिक माउन्टेन बाइक एक लाख ८० हजार रुपैयाँमै पाउन सकिने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसनले बिहीबारदेखि राजधानीमा आयोजना गरेको नाडा ईभी एक्स्पो अवधिभर यो विद्युतीय इलेक्ट्रिक माउन्टेन बाइकमा विशेष अफर दिइएको हो । कुजु नेपाल प्रालिले बिक्रीमा राखेको यो बाइकले एक पटकको फूल चार्जमा ८० देखि १०० किमि माइलेज दिने दाबी गरिएको छ । बाइकलाई फूल चार्ज गर्न साढे छ घण्टा लाग्छ । ३६ भोल्ट १३ एम्पियर आवर र ४६८ वाट आवर ब्याट्री भएको यो इलेक्ट्रिक माउन्टेन बाइकम...

from Techpana - News Feed https://ift.tt/Ycifp9A
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प