लकडाउनमा घर बस्दा फुरेको ‘इनरोल’, जसले नेपालीमै निःशुल्क सिकाउँछ विभिन्न आईटी कोर्ष

काठमाडौं । चितवन, एक पर्यटकीय जिल्ला । यही ठाउँका दुई प्रविधिप्रेमी किशोरहरु अनमोल यादव र सचित यादव मिलेर केही समयअगाडि अनलाइन लर्निङ्ग प्लेटफर्म इनरोल सञ्चालनमा ल्याएका छन् । उमेरले दुवैजना १८ वर्ष मात्र पुग्दैछन् । तर उनीहरु इनरोलको माध्यमबाट सूचना तथा प्रविधिको क्षेत्रमा इच्छुक र केही गर्न चाहने व्यक्तिहरुलाई सीप सिकाउन लागिपरेका छन् । चितवनकै सामुदायिक विद्यालयमा डिप्लोमा ईन कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका यी दुवैले अनलाइनको माध्यमबाट स्वअध्ययन गरेर सीप सिके । फेसबुकमा सक्रिय रहेको आईटी स्टुडेन्ट अफ नेपाल (आई...

from Techpana - News Feed https://ift.tt/wQrz4j0
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प