आजदेखि यी ठाउँबाट निःशुल्क ई-सिम वितरण गर्दै टेलिकम
काठमाडौं । नेपाल टेलिकमले सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गरिरहेकोमा आजदेखि अन्य ठाउँबाट पनि सेवा दिने भएको छ । पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रवर्द्धनात्मक परीक्षणको रुपमा ई–सिम वितरण गर्न थालिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मंगलबारदेखि सुन्धारास्थित ग्राहक सेवा केन्दका अतिरिक्त ग्राहक सेवा केन्द्रहरु नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरु लगायत ग्राहक सेवा केन्द्र पुल्चोकबाट पनि माग बमोजिम वितरण गरिन...
from Techpana - News Feed https://ift.tt/XNakxsu
via IFTTT
from Techpana - News Feed https://ift.tt/XNakxsu
via IFTTT
Comments
Post a Comment