ग्यापुको दशैं विशेष अफर, सामान खरिदमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म ग्यापु डटकमले दशैं अफर ल्याएको छ । अफरमा ग्यापुले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । शपिङ गर्नेहरुबाट दैनिक शपिङ विजेता घोषणा गरेर आकर्षक गिफ्ट प्रदान गर्ने ग्यापुको हेड अफ अपरेसन सुजनी केसीले बताइन् । ग्यापुको दशैं धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ । यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा छुट पाइने जनाइएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको एप र कार्डमार्फत भुक्तानी गर्दा १५ ...

from Techpana - News Feed https://ift.tt/AWPDHeS
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प