शनिबारदेखि चितवनमा पठाओको सेवा
काठमाडौं । असोज ८ गतेदेखि चितवनमा पठाओको राइड हेलिङ सेवा सुरु हुने भएको छ । अटो र बाइकमा राइड सेवा दिएर चितवनमा व्यवसाय थालनी गर्न लागेको कम्पनीकी प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् । ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारी पूरा भइसकेकाे छ,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ ।’ उनका अनुसार पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चाल...
from Techpana - News Feed https://ift.tt/omBENSH
via IFTTT
from Techpana - News Feed https://ift.tt/omBENSH
via IFTTT
Comments
Post a Comment