सिङ्गल चार्जमा २०० किमिसम्म गुड्ने आर्चर स्कुटर नेपालमा, मूल्य २ लाख ४० हजार
काठमाडौ‌। नेपाली बजारमा भारतीय ब्राण्डको आर्चर स्कुटर भित्रिएको छ । सुन्दर ट्रेडर्स प्राइभेट लिमिटेडले मंगलबार गरेको एक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो स्कुटर सार्वजनिक गरे । कम्पनीले मंगलबारदेखि नै स्कुटर बिक्रीका लागि खुला गरिएको जनाएको छ । प्रति घण्टा अधिकतम ४५ किलोमिटरको गतिमा गुड्नसक्ने यो स्कुटरमा ४८ भोल्टेजको लिथियम ब्याट्री जडान गरिएको छ । यसले ३ हजार ५ सय आरपीएममा ५.४४ किलोवाट पावर र २९ एनएम टर्क जेनेरेट गर्छ । ब्याट्री क्षमता १० किलोवाट प्रति घण्टा रहेको स्क...
from Techpana - News Feed https://ift.tt/8wBHkQU
via IFTTT
from Techpana - News Feed https://ift.tt/8wBHkQU
via IFTTT
Comments
Post a Comment