खल्तीमा राष्ट्रिय वाणिज्य बैंकको खाता लिंक गर्दा रु. १०० बोनस पाइने, साथमा स्मार्टफोन जित्ने अवसर

काठमाडौं । डिजिटल वालेट खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्तालाई रु. १०० बोनस अफर ल्याएको छ । साथै, यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि रहेको छ । यो बोनस अफर राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गरी पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुने जनाइएकाे छ । साथै यस अफरमा सहभागी भएकामध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन् । यो अफर असोज ३१ सम्म लागू हुनेछ । खल्तीमा बैंक लिङ्क गर्न भने प्रयो...

from Techpana - News Feed https://ift.tt/421ydqP
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प