पर्सा–२ (१) मा कांग्रेस उम्मेदवार पटेल निर्वाचित

वीरगंज, ६ मङ्सिर/
पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा  नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित हुनुभएको छ ।  
पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार छ सय ५७ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । उहाँले १३ हजार सात सय ८४ मत प्राप्त गरेका छ भने निकटतम प्रतिस्पर्धी जसापा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार एक सय १७ मत प्राप्त गर्नुभयो । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प