बहुदरमाईबाट ७ किलो गाँजा बरामद

वीरगंज, १९ कात्तिक ।
बहुदरमाई नगरपालिका वडा नं. ७ छपकैयाबाट सशस्त्र प्रहरीले ७ किलो गाँजा बरामद गरेको छ ।
छपकैयास्थित बाँसको झाँगमा लुकाइराखिएको सात किलो गाँजा बेवारिसे अवस्थामा बरामद भएपछि नेपाल प्रहरीलाई बुझाईको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्ष्Fक सन्तोष कुमार बस्नेतले जानकारी गराउनुभएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प